जग्गा रोक्का र फुकुवामा नयाँ व्यवस्था : मालपोत कार्यालयलाई विभागको ९ बुँदे परिपत्र, सेवाग्राही र बैंकलाई राहत हुने अपेक्षा काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई थप सहज, व्यवस्थित र...
काठमाडौँ । लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै २९.७६ प्रतिशत रहने...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा निःसन्तान दम्पतीका लागि वरदान सावित हुँदै गएको छ । अस्पतालले उच्च प्रविधि र विशेषज्ञ चिकित्सकहरूको माध्यमबाट सेवा शुरु गरेको करिव पाँच वर्षको अवधिमा उल्लेख्य सफलता...
काठमाडौं, ०७ जेठ । मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्र कमजोर बन्दै जाँदा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि सुस्त रहने संकेत देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत तथ्यांक समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनले कृषि उत्पादनमा...
काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी...
दमौली । तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलित भएका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था आजदेखि लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोधमा उत्रिएका...
काठमाडौँ । लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै २९.७६ प्रतिशत रहने...
सुर्खेत । सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुराका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडक खण्ड पुनः अवरुद्ध गरेका हुन् । सडक बन्द भएपछि हुम्ला आवतजावत गर्ने सवारीसाधन...
अर्घाखाँचीका डा. नवीन दर्नाल भेरी अस्पतालको नयाँ मेसु, सेवाग्राहीमैत्री स्वास्थ्य सेवा दिने प्रतिबद्धता -अर्घाखाँची डटकम सम्बाददाता । नेपालगन्ज— भेरी अस्पताल का नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नवीन दर्नाल लाई एक विशेष कार्यक्रमबीच स्वागत तथा शुभकामना प्रदान गरिएको छ। निवर्तमान...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिनुभएको छ । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उहाँले वार्तालाई निष्कर्षमा पु¥याउन हतारिनु आवश्यक नरहेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताउनु भयो ।...
नयाँ दिल्ली, १२ जेठ । आईपीएल २०२६ को प्लेअफका लागि चार टोलीहरू तय भएका छन्। जारी प्रतियोगितामा ७० लिग खेलहरू पछि राजस्थान रोयल्स (आरआर) आइतबार मुम्बई इन्डियन्स (एमआई) लाई हराएर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। प्लेअफमा कुन टोलीहरू एकअर्कासँग भिड्नेछन्, साथै खेलहरू कहिले र कहाँ खेलिनेछन् भन्ने कुरा हेरौं। आईपीएल २०२६ को प्लेअफ मंगलबार (मे २६) बाट सुरु हुनेछ। शीर्ष वरियतामा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पहिलो क्वालिफायरमा गुजरात टाइटन्स (जीटी) सँग प्रतिस्पर्धा गर्नेछ। खेल मंगलबार धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा खेलिनेछ। पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। त्यसपछि सनराइजर्स हैदराबादले बुधबार (मे २७) एलिमिनेटरमा...