उच्च सुरक्षा र कडा बन्दोबस्तः अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै

वार्ताका लागि इरानी टोली इस्लामावाद पुग्यो

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-28 B.S. / 2026-04-11 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नासाको आर्टेमिस–२ अभियान: चन्द्र अभियान सफल, चार अन्तरिक्ष यात्री सुरक्षित पृथ्वीमा फर्किए

  मानव इतिहासमा झण्डै पाँच दशकपछि चन्द्रमाको यात्रामा निस्किएको नासाको आर्टेमिस–२ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। १० दिन लामो चन्द्रमाको परिक्रमापछि चार अन्तरिक्ष यात्री सवार ओरायन क्रु क्याप्सुल नेपाली समयअनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक खसेको (स्प्ल्याशडाउन) नासाले पुष्टि गरेको...

जिल्ला समाचार

नागढुङ्गा सुरुङमार्ग सञ्चालन तयारी: टोल शुल्क सार्वजनिक, काठमाडाैँ प्रवेश र बाहिरिने शुल्क छुट्टाछुट्टै

  काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ। मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी...

विश्व समाचार

इराकी र इजिप्टका विदेशमन्त्रीहरूबीच क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल

  इराकी विदेशमन्त्री फुअद हुसेनले बगदादमा आफ्ना इजिप्टका समकक्षी बदर अब्देलातीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल गर्नुभएको छ । इराकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार हुसेनले यस क्षेत्रमा तनाव कम गर्ने प्रयासमा इजिप्टको भूमिका र...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

  काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली...

चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै

  मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ ।  गत आईतवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो । बुधवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ...

भक्तपुरको बिस्का: जात्रा सुरु, यस्ता छन् जात्रा भित्रका जात्रा

  भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।...

फेवातालको ६५ मिटर मापदण्डः जग्गा वर्गीकरण र मुआब्जा प्रक्रिया अघि बढ्दै, सरकारी संरचनाबाट खाली गर्न शुरु गरिने

फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले गरेको आदेश कार्यान्वयनमा केही ढिलाई भएपनि तालको तालघर छुट्याउने काम पोखरा महानगरले सम्पन्न गरेको छ । तालमा पानीको उच्चतम सतह ७५४.९५ मिटर कायम गरी १ हजार ५५ पिल्लरहरु गाडिएको छ । अब मापदण्डमा पर्ने सरकारी...

अर्घाखाँचीमा दशौ स्वास्थ्य बीमा दिवस विशेष कार्यक्रम सहित सम्पन्न (तस्बिर सहित )

  -अनिल नेपाली , अर्घाखाँची डट्कम। अर्घाखाँचीमा स्वास्थ्य बीमा दिवस विशेष कार्यक्रम भव्य रूपमा मनाइएको छ। स्वास्थ्य बीमा बोर्ड अर्घाखाँची शाखा कार्यालयको आयोजना तथा “सबै नागरिकको स्वास्थ्य बीमामा सहभागीता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता” भन्ने नाराका साथ आज सन्धिखर्कमा कार्यक्रम...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इराकी र इजिप्टका विदेशमन्त्रीहरूबीच क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल

  इराकी विदेशमन्त्री फुअद हुसेनले बगदादमा आफ्ना इजिप्टका समकक्षी बदर अब्देलातीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल गर्नुभएको छ । इराकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार हुसेनले यस क्षेत्रमा तनाव कम गर्ने प्रयासमा इजिप्टको भूमिका र सबै पक्षहरूसँगको रचनात्मक संलग्नताको प्रशंसा गर्नुभयो । उहाँले वार्तालाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयासहरूमा इराकको समर्थन रहेको पनि पुष्टि गर्नुभयो ।...

खेल

विश्वप्रसिद्ध टिकटकर खाबी लामको सम्पत्ति शुन्य ! डिभोर्सपछि खुलासा

  काठमाडौँ । विश्वप्रसिद्ध टिकटकर खाबी लाम वैवाहिक विवादका कारण चर्चामा आएका छन् । उनकी पत्नीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिँदै सम्पत्तिको आधा हिस्सा मागेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । प्राप्त विवरण अनुसार मुद्दाको क्रममा खाबी लामको नाममा प्रत्यक्ष रूपमा कुनै सम्पत्ति नरहेको भएपछि अहिले उनको डिभोर्सको चर्चा संसार भर भइरहेको छ । उनका सम्पत्ति र आर्थिक स्रोतहरू बुबाको नाममा दर्ता रहेको बताइएको छ । उनकी पत्नीले छुट्टै बस्दै आएको अवस्थामा सम्पत्तिको आधा हिस्सामा दाबी प्रस्तुत गरेकी छन् । तर वास्तविक अवस्था र कानुनी प्रक्रिया सम्बन्धी थप विवरण अझै स्पष्ट भइसकेको छैन । विश्वस्तरमा...