गृहमन्त्रीलाई चुनौती : धमाधम कांग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छाैं, अब संसदीय समिति नबनेसम्म कसैसँग छलफल गर्दैनौं : गगन थापा

रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी मलेसिया

आज मदन–आश्रित ३१ औं स्मृति दिवस

मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने

मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने

प्रतिनिधि सभाकाे आजकाे बैठकमा कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल

काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ । झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका थिए । अवराेधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि...

जिल्ला समाचार

अर्घाखाँची: भुमिकास्थान ३ मा जन्मिएका दिपक १९ बर्षदेखि भारतको मन्दीरमा पण्डित गुरु (तस्बिर सहित)

- राम प्रसाद बन्जाडे । भारत - अर्घाखाँची जिल्लाको भुमिकास्थानमा नगरपालिका ३ सिख्रमा जन्मिएका दिपक पोख्रेल भारतमा पुजारी पेशामा रमाएका छन । बाल्यकाल देखिनै सकारात्मक सोच भएका दिपकको यति बेला भारतमा निकै चर्चा रहेको छ । नेपालको पढाइ छोडेर भारत...

विश्व समाचार

भारतमा चौथो चरणको मतदान जारी , १७ करोड बढी मतदाता सहभागी हुने

काठमाडौं । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ । चौथो चरणमा विभिन्न १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । यो चरणमा आन्ध्र प्रदेशका १ सय ७५ विधानसभा सीट...

English News

Nepal is attractive destination for international investment: Finance Minister

Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment.    Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...

प्रदेश समाचार

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

अज्ञात समूहद्वारा चितवनमा विद्यार्थी लिन गएको बसमाथि आगजनी

काठमाडौं । चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ । चितवनको ददेरीस्थित लिटिल एन्जलस स्कूल अन्तर्गत स्मल हेवेन मोर्डन स्कूलको बसमा आगजनी भएको हो । आइतबार बिहान स्कुलबाट झण्डै सात किलोमिटर टाढा विद्यार्थी लिन जाँदा बसमा अज्ञात...

कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ, डेढ अर्ब बढी रकम अपचलन।

काठमाडौं ।  कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा  ८ जना  पक्राउ परेका  छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले सो सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व...

पोखराबाट गुल्मी तम्घास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, बस १५० मिटर तल खस्यो

गुल्मी - पोखराबाट तम्घास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । सडकबाट १५० मिटर तल...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...

उपनिर्वाचनमा एमालेको ‘क्लिनस्वीप’

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...

प्रवास समाचार

अर्घाखाँची: भुमिकास्थान ३ मा जन्मिएका दिपक १९ बर्षदेखि भारतको मन्दीरमा पण्डित गुरु (तस्बिर सहित)

- राम प्रसाद बन्जाडे । भारत - अर्घाखाँची जिल्लाको भुमिकास्थानमा नगरपालिका ३ सिख्रमा जन्मिएका दिपक पोख्रेल भारतमा पुजारी पेशामा रमाएका छन । बाल्यकाल देखिनै सकारात्मक सोच भएका दिपकको यति बेला भारतमा निकै चर्चा रहेको छ । नेपालको पढाइ छोडेर भारत पसेका दिपकले त्यहा काम गर्दै अध्ययन निरन्तर जारी राखे । फलस्वरूप उनी भरतमा नामुद पण्डित कहलिन सफल भए । १९...

खेल

इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले  पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२/२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई/दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले १८/१८ रन बनाए । पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई/दुई, अर्शदिप सिंह...