बुधवारदेखि शुरु भएको राष्ट्रिय आर्थिक गणनाका लागि देशभर ४ हजार गणक परिचालन गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले करिब ४ हजार गणकहरूलाई कार्यक्षेत्रमा परिचालन गरिएको र यो गणना आगामी दुई महिना सात...
काठमाडौं– नेपाल सरकारले पर्यटनका हिसाबमा पनि विकास गर्न सकिने प्रतिबद्धतापत्रको मस्यौदा उत्कृष्ट ल्याएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छ वटा दलका बाचा, घोषणापत्रमा उल्लेख भएका विषयलाई समायोजित गर्दै मंगलबार प्रकाशित गरिएको मस्यौदामा पर्यटन भित्राउनका निम्ति ‘सफा हिमालः सुरक्षित आरोहण’ कार्यक्रम...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...
मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ । मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...
काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ । २९ बर्षिय सुजनले यसअघि तीन पटक जिब्रो छेडेका छन् । ...
अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू...
अनिल नेपालीदेउराली, अर्घाखाँची अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नयाँ वर्ष २०८३ को पहिलो दिन करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्। सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा ब. केसीका अनुसार आज बिहान...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड...
काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा सनराइजर्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । सनराइजर्सले यसअघि कोलकोताविरुद्धको खेल जितेको थियो भने पञ्जाव, लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । त्यस्तै राजस्थान रोयल्सले यसअघि खेलेका चारै खेलमा जित हासिल गरेको छ । राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । #IPL #SRHvsRR #SunrisersHyderabad #RajasthanRoyals #CricketNews #IPL2026 #TodayMatch #arghakhanchicom #arghakhanchidotcom...