आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-11-13 B.S. / 2026-02-25 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/02/24/168538/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-11- 12 B.S. / 2026-02-24 A.D.) https://www.arghakhanchi.com/2026/02/23/168409/ #आजकासमाचार #TopNewsHeadlines #मुख्यसमाचार #DailyNews #NepalNews #NewsUpdate...
काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनिले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने गरि खोलेको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिनुभएको छ । मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।सोमबार थापाले सर्लाही ४ का लागि छुट्टै प्रतिज्ञापत्र ल्याएका हुन् । थापाले ९ बुँदे ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ सार्वजनिक गरेका छन् । जसमा विभिन्न...
काठमाडौँ । सरकारले धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना भएपछि सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो ।...
काठमाडौँ । सरकारले धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना भएपछि सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो ।...
-अनिल नेपाली , अर्घाखाची डटकम ,अर्घाखाची। अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गानाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच समान भूमिका र सहकार्य आवश्यक रहेको बताएका छन्। वडा नं. ७ स्थित कालिका...
एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । मुगुमा परम्परागत दुई शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको क्षेत्र नम्बर १ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल उम्मेदवार रहेका...
काठमाडौँ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज पाकिस्तान र इङल्याण्डबीच खेल हुदैछ । श्रीलंकाको पल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ । सुपर आठमा पाकिस्तानको न्यूजील्याण्डसँगको पहिलो खेल बर्षाले रद्ध भएको थियो भने इङल्याण्डले घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । यो खेलमा सुस्त, स्पिन-मैत्री पिचमा इङ्ल्यान्ड र पाकिस्तान...
काठमाडौँ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज पाकिस्तान र इङल्याण्डबीच खेल हुदैछ । श्रीलंकाको पल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ । सुपर आठमा पाकिस्तानको न्यूजील्याण्डसँगको पहिलो खेल बर्षाले रद्ध भएको थियो भने इङल्याण्डले घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । यो खेलमा सुस्त, स्पिन-मैत्री पिचमा इङ्ल्यान्ड र पाकिस्तान आमनेसामने हुँदा स्पिन बलिङ प्रतिस्पर्धाको केन्द्रबिन्दु हुनेछ । इङ्ल्यान्ड अहिलेसम्म प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन, तर दुई पटकको च्याम्पियन अब विजयी बाटोमा फर्किएको छ । सुपर आठ चरणको आफ्नो पहिलो खेलमा, इङ्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गर्यो ।...