सार्वजनिक ऋण २ महिनामा १ खर्ब थपिएर २५ खर्ब २८ अर्ब पुग्यो , प्रतिव्यक्ति ऋण ८६ हजार ७ सय

सहकारी छानबिन समितिको १,१२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

संविधान दिवस : संविधानको कार्यान्वनयमार्फत जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ :अध्यक्ष प्रचण्ड

संविधान दिवस: कांग्रेसका नेता तथा सांसद कोइरालाको शुभकामना सन्देश- राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा पर्‍यो

सार्वजनिक ऋण २ महिनामा १ खर्ब थपिएर २५ खर्ब २८ अर्ब पुग्यो , प्रतिव्यक्ति ऋण ८६ हजार ७ सय

  काठमाडौंः  देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ । चालु आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो महिना २ महिना अर्थात साउन र भदौमा गरेर...

जिल्ला समाचार

लुम्बिनीका पुर्व सामाजिक विकासमन्त्री खत्रीले किर्ते गरेको भन्दै प्रदेश युवा परिषदमा विवाद

-टेकराज भुसाल, बुटवल। बुटवल। लुम्बिनी प्रदेश प्रदेश युवा परिषदमा विवाद उत्पन्न भएको छ। लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले उपाध्यक्ष गाेविन्द बहादुर खत्रीलाई राजनैतिक पुर्वाग्रह राखी उपाध्यक्ष पदबाट निलम्बन गरि हंशराज खनाललाई उपाध्यक्षमा नियुक्ति गरेपछि विवाद उत्पन्न भएको हो।...

विश्व समाचार

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अमेरिका उड्न लागेका हुन्। ओलीले असोज १० गते...

English News

बिष्णु माझीको नयाँ तिज गीत ” आइन आमा यो तीजमा” बोलको गीत सार्वजनिक ।

काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व भनेर मनाइने  तीज जति नजिकिदै छ त्यति नै तीजका गीतहरु बजारमा आउने क्रम जारीनै छ यसै बिच कतिपय निकै बिभादित गीतहरु पनि बजारमा आइसकेक  छन कतिपएले अहिलेका तिज तिजमा बिकृती बढी भएको ,परिवार संग संगै बसेर हेर्न समेत नसकिने समेत बताइरहदा स्वरकी धनि पर्दा पछाडीबाटै भए पनि निकै चर्चामा रहन सफल गायिका बिष्णु को नयाँ गीत बजारमा  आइसकेको छ । तीज नजिकिएसँगै सामाजिक संजालमा...

प्रदेश समाचार

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

  विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो ।...

बारामा ४३ जना सवार बस पुलबाट खस्यो, १ जनाको मृत्यु, ४२ घाइते, चालकको अवस्था गम्भीर

  काठमाडौं ।बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट बस तल खसेर...

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा: अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने

  चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुनेछ । स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा...

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको “ध्ये गाउँ”

  म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य...

लुम्बिनीका पुर्व सामाजिक विकासमन्त्री खत्रीले किर्ते गरेको भन्दै प्रदेश युवा परिषदमा विवाद

-टेकराज भुसाल, बुटवल। बुटवल। लुम्बिनी प्रदेश प्रदेश युवा परिषदमा विवाद उत्पन्न भएको छ। लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले उपाध्यक्ष गाेविन्द बहादुर खत्रीलाई राजनैतिक पुर्वाग्रह राखी उपाध्यक्ष पदबाट निलम्बन गरि हंशराज खनाललाई उपाध्यक्षमा नियुक्ति गरेपछि विवाद उत्पन्न भएको हो।...

पहिरोले कर्णाली राजमार्ग पुन: अवरुद्ध

  जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो...

थारू समुदायको अटवारी पर्व दिदीबहिनीका लागि व्रत बसेर मनाइँदै

  कैलाली-पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख...

प्रवास समाचार

ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणमा ८,१५१ जना उत्तीर्ण (नतिजासहित)

  काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिष्पर्धी क्षमता) टेष्टको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८,१५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार...

खेल

म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो

काठमाडौँ । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ । म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् । अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ । -एनपी