कांग्रेस देउवा समूहद्वारा समानान्तर वडा अधिवेशन सुरु, ५६ जिल्लामा खटाइयो संयोजक

प्रतिनिधिले जिम्मेवारी दिए केन्द्रमा उपसभापति पदमा दोहोरिएर काम गर्छु : पुष्पा भुसाल (तस्बिर सहित )

कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते

नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ- प्रधानमन्त्री शाह

महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

कांग्रेस देउवा समूहद्वारा समानान्तर वडा अधिवेशन सुरु, ५६ जिल्लामा खटाइयो संयोजक

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। कांग्रेसको संस्थापन पक्षले आगामी असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला इतर समूह देउवा पक्षले...

जिल्ला समाचार

प्रतिनिधिले जिम्मेवारी दिए केन्द्रमा उपसभापति पदमा दोहोरिएर काम गर्छु : पुष्पा भुसाल (तस्बिर सहित )

-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...

विश्व समाचार

जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

काठमाडौँ । जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षा प्राथमिकतामा

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट,...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

भोटेकोशी बाढी अपडेट: अहिलेसम्म १ हजार ४५४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार ११ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना,...

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा...

प्रतिनिधिले जिम्मेवारी दिए केन्द्रमा उपसभापति पदमा दोहोरिएर काम गर्छु : पुष्पा भुसाल (तस्बिर सहित )

-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...

गाउँमै खुले उद्योग, भेडाको ऊनले पनि बजार पायो

खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ ।  स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

काठमाडौँ । जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन् । चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्ति मानिन्थ्यो । हेलिकप्टर...

खेल

रोनाल्डोले छाडे पोर्चुगलको राष्ट्रिय टिम

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन् । टोलीका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नरहेको बताएपछि उनले आफूले शिविर छाड्नुको कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन् । यसअघि पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । तर जेसुसले रोनाल्डो र आफूबीच कुनै विवाद नभएको स्पष्ट पारेका थिए । रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोच बनाएको भए पनि आफ्नो खेलजीवनमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण निरन्तरता दिने निर्णय गरेका थिए । उनी यसपटकको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा...

धर्म, समाज, संस्कृति