बडादशैँको आज चौथो दिन: कुष्माण्डा देवीको पूजाराधना गरिदै

नवरात्राको चौथो दिन, माता कुष्माण्डा देवीको पूजा-आराधना गरिदैँ

खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको अनुशासन आयोगलाई निर्देशन

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

चैतको पहिलो साताभित्र स्थानीय चुनाव गर्ने आयोगको तयारी, अन्तरजिल्ला र विदेशमा मतदानको अध्ययन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट...

जिल्ला समाचार

खाँचीकोटमा भूगर्भ सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित (तस्बिर सहित )

-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...

विश्व समाचार

भारतको बिहारमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति  भएको दुर्घटनामा अधिकांश बालबालिका र किशोरी रहेको बताइएको छ । भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

बडादशैँमा घुम्नै पर्ने मधेशका ११ शक्तिपीठहरु, जहाँ हुन्छ देवीको जयकार

सुभाष कायस्थ जनकपुरधाम । बडादशैँ सुरु भएसँगै देशभरसहित मधेशका शक्तिपीठहरुमा अहिले दशनार्थी तथा भक्तजनहरुको चहलपहल बढेको छ । एकाबिहानैदेखि देवीको दर्शन, पूजाआजा र भाकल पूरा गर्न आउने श्रद्धालुको भीडले मन्दिर परिसरलाई भरिभराउ भएको छ । बिहानैदेखि कतै घण्टी, त कतै...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

खाँचीकोटमा भूगर्भ सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित (तस्बिर सहित )

-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

भारतको बिहारमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति  भएको दुर्घटनामा अधिकांश बालबालिका र किशोरी रहेको बताइएको छ । भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

खेल

च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन् । त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन् । बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन् । त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए । त्यस्तै, क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले हराएको छ । इन्टरका लागि लाउटारो मार्टिनेजले दुई तथा एन्जे-योआन बोनीले एक गोल गरेका छन् ।...