दरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको निर्णय

१० महिनामा कस्तो छ पुँजी बजारको अवस्था ?

१० महिनामा आयात-निर्यात दुवै बढ्दा व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि

विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढ्यो, २२.६ महिनासम्मको वस्तु आयात धान्न पुग्ने

बैशाखसम्म १० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब ९० करोड विप्रेषण

राष्ट्रिय दुग्ध विकास बोर्डको पुन:संरचनामार्फत औचित्यता प्रमाणित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गिता चौधरीले बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्। बोर्डको अध्यक्षताको पदभार ग्राहण गर्दै उनले दुग्ध क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि...

जिल्ला समाचार

मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन (तस्बिर सहित)

टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

विश्व समाचार

भारतले गरयो पहिलो पटक १२ आणविक हतियार तैनाथ

नयाँदिल्ली, २६ जेठ ।  पहिलो पटक भारतले मोर्चामा १२ वटा आणविक हतियार तैनाथ गरेको छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को हालैको रिपोर्ट अनुसार भारतकाे आणविक हतियारको भण्डार पनि १८० बाट बढेर १९० पुगेको छ। प्रतिवेदनमा यो पनि भनिएको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधासम्पन्न सेवा सञ्चालनमा

काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ।   यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर...

गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको...

रास्वपा बाग्मती प्रदेशको अधिवेसन हेटौडामा, लम्साल र ढकाल बिच प्रतिस्पर्धा

काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुदैँछ । बागमती प्रदेशको पहिलो अधिवेशन आज  प्रदेश सदरमुकाम हेटौँडामा हुदैँछ ।   प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुदैँछन्...

गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा

काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।   भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार...

मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन (तस्बिर सहित)

टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

  हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो । दुई जिल्लामा देखिएको सीमा विवाद तत्काल शान्त देखिएपनि समस्याको दीर्घकालिन...

सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री...

प्रवास समाचार

भारतले गरयो पहिलो पटक १२ आणविक हतियार तैनाथ

नयाँदिल्ली, २६ जेठ ।  पहिलो पटक भारतले मोर्चामा १२ वटा आणविक हतियार तैनाथ गरेको छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को हालैको रिपोर्ट अनुसार भारतकाे आणविक हतियारको भण्डार पनि १८० बाट बढेर १९० पुगेको छ। प्रतिवेदनमा यो पनि भनिएको छ कि भारतले २०२५ मा एउटा पनि आणविक हतियार तैनाथ गरेको थिएन तर २०२६ मा १२ वटा तैनाथ गरेकाे छ । ...

खेल

विराट कोहली भारतको सबैभन्दा मूल्यवान व्यक्तित्व

काठमाडौं । भारतीय क्रिकेटका स्टार विराट कोहली भारतका सबैभन्दा मूल्यवान व्यक्तित्वको सूचीमा पहिलो स्थानमा परेका छन् । उनको ब्रान्ड मूल्य ३ अर्ब ५४ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ । फर्च्युन इन्डिया र इन्टरब्रान्डले संयुक्त रूपमा सार्वजनिक गरेको भारतका २५ सबैभन्दा मूल्यवान चर्चित व्यक्तित्वहरूको अध्ययनमा अभिनेता शाहरुख खान दोस्रो तथा अभिनेत्री प्रियंका चोपडा जोनस तेस्रो स्थानमा रहेका छन् ।   अध्ययनअनुसार शीर्ष १० स्थानभित्र तीन जना क्रिकेटर र सात जना चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तित्व परेका छन् । महिला व्यक्तित्वतर्फ प्रियंका चोपडा जोनस सबैभन्दा माथिल्लो स्थानमा रहेकी छन् । यसबाहेक दीपिका पादुकोण ११औँ, रश्मिका मन्दाना १७औँ स्थानमा परेका छन् ।...

धर्म, समाज, संस्कृति