मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’

सेवा सहजीकरणमा युवा परिचालन गर्न मन्त्रालयले ल्यायो कार्यविधि, सुझाव आह्वान

विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क

फिफा विश्वकपकाे उदघाटन भब्य (फाेटाे फिचर)

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने

काठमाडौँ । वर्षायाममा सडक खन्ने कार्यले सडकको अवस्था थप बिग्रिने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले शनिबार सार्वजनिक सूचना जारी गर्दै...

जिल्ला समाचार

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १७औँ स्थापना दिवस सम्पन्न, अग्रज पत्रकार सम्मानित (तस्बिर सहित )

केशव पन्थि अर्घाखाँची ड्टकम। अर्घाखाँची, ३० । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा जिल्लाका अग्रज पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य...

विश्व समाचार

होर्मुजको सञ्चालन पहिला जस्तो नहुने इरानको दाबि

काठमाडौँ । इरानले होर्मुज जलडमरूको सञ्चालन अब पहिले जस्तो नहुने संकेत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग मिलेर होर्मुज जलडमरूबारे छिट्टै संयुक्त घोषणा जारी हुने बताएका हुन् । अराघचीका अनुसार अमेरिकासँग सम्भावित सम्झौता पछि होर्मुज जलडमरूमा जहाज आवतजावतका...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

इलाममा जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते

इलाम । इलामको देउमाई नगरपालिका–०८ रत्नचौतारा क्षेत्रमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा बिहान मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर...

सप्तरीको भेटेरिनरी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

काठमाडौं उपत्यकामा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन अभियानलाई तीव्रता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको छ । शहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा...

‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’

भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ ।  लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन्...

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १७औँ स्थापना दिवस सम्पन्न, अग्रज पत्रकार सम्मानित (तस्बिर सहित )

केशव पन्थि अर्घाखाँची ड्टकम। अर्घाखाँची, ३० । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा जिल्लाका अग्रज पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री...

प्रवास समाचार

विश्वकपमा ब्राजिल र मोरक्को भिड्दै

काठमाडौँ । ब्राजिलले जारी फिफा फुटबल विश्वकपको अभियानको सुरुआत आजराती समूह सि अन्तर्गत मोरक्कोविरुद्ध खेलबाट गर्दैछ । अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ३: ४५ बजेदेखि शुरु हुदैछ । कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिल यसपटक सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ । त्यो जित हासिल भएमा यो उसको छैटौँ विश्वकप उपाधि...

खेल

विश्वकपमा ब्राजिल र मोरक्को भिड्दै

काठमाडौँ । ब्राजिलले जारी फिफा फुटबल विश्वकपको अभियानको सुरुआत आजराती समूह सि अन्तर्गत मोरक्कोविरुद्ध खेलबाट गर्दैछ । अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ३: ४५ बजेदेखि शुरु हुदैछ । कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिल यसपटक सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ । त्यो जित हासिल भएमा यो उसको छैटौँ विश्वकप उपाधि हुनेछ । तर प्रतियोगिताअघि नै चोटका समस्याले टोलीको योजना प्रभावित भएको छ । सबैभन्दा ठूलो झड्का नेइमार जुनियरको अनुपस्थिती हो, जो घुँडाको चोटका कारण पहिलो खेल गुमाउने भएका छन् । ब्राजिलले आक्रमणमा ठूलो भरपर्दो शक्ति बोकेको छ । एन्सेलोटीले धेरै...

धर्म, समाज, संस्कृति