काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी भएका छन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका थिए । कार्यक्रममा...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो। हाल...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
काठमाडौँ । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजे सम्म १ हजार ४१० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
बाँके । बाँकेको खजुरा गाउँपालिका–२ रिमझिम चोकस्थित भित्री सडकमा विद्युतीय अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिँदा चालक मुकेश विक घाइते भएका थिए । उनलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...
युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताउनुभएको छ । क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ । उहाँले टेलिग्राममार्फत घटनाबारे जानकारी दिनुभएको हो । आक्रमणका कारण किएभका द्निप्रोभ्स्की, स्व्यातोशिन्स्की र सोलोम्यान्स्की जिल्लामा नागरिक पूर्वाधारमा क्षति पुगेको क्लित्स्कोले बताउनु...
काठमाडौं । जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ । अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । नेपालबाट कुल २११ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ सदस्यीय चिकित्सकीय टोली, चार पत्रकार तथा विशिष्ट अतिथिसहित मुख्य प्रतिनिधि, उपमुख्य प्रतिनिधि र अन्य अधिकारी रहेका छन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एशियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली...