
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना सकिन लाग्दा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च...

-केशब पन्थी,अर्घाखाँची ड्टकम। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, बल्कोटको औंलिपोखरी निवासी भोजराज पाण्डे माहुरीपालन व्यवसायमा लाग्नुभएको छ। उहाँले अहिले स्थानीय जातका तथा उन्नत जातका गरी ३५ घार माहुरी पाल्दै आउनुभएको छ। भारतमा रोजगारीका लागि गएको समयमा माहुरीपालनसम्बन्धी तालिम तथा सीप सिक्ने...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौं । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट हत्या भएको हो ।...
रौतहट १९ कार्तिक। बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण खर्च जिम्मा लिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका...
काठमाडौँ । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले तिहार विशेष रैथाने मेला सुरु भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि काठमाडौँको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय...
पोखरा । नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आचार्यले...
-केशब पन्थी,अर्घाखाँची ड्टकम। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, बल्कोटको औंलिपोखरी निवासी भोजराज पाण्डे माहुरीपालन व्यवसायमा लाग्नुभएको छ। उहाँले अहिले स्थानीय जातका तथा उन्नत जातका गरी ३५ घार माहुरी पाल्दै आउनुभएको छ। भारतमा रोजगारीका लागि गएको समयमा माहुरीपालनसम्बन्धी तालिम तथा सीप सिक्ने...
सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट र संवाद गरेकी छन् । भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको...
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...
काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो । सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार...
काठमाडौँ । लिड्स युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा टोटेनहम हट्सपरलाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान एलान्ड रोडमा भएको खेलमा नोहा ओकाफोरले निर्णायक गोल गर्दै लिड्सलाई जित दिलाएका हुन् । ओकाफोरले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए । उनी मैदान प्रवेश गरेको ९७ सेकेन्डमै गोल गर्न सफल भएका थिए । थ्रो–इनबाट आएको बललाई ह्यारी विल्सनले अगाडि बढाएपछि ओकाफोरले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । टोटेनहमले बलमाथि बढी नियन्त्रण राखे पनि स्पष्ट गोलका अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भने लिड्सले आक्रामक खेल प्रस्तुत गर्दै टोटेनहममाथि दबाब बढाएको...