बीमा कोषको रकम दुरुपयोग र सम्पत्ति शुद्धीकरण आरोपमा दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान

पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय टावर तथा पूर्वाधार निर्माण गर्दैछौं- मन्त्री तिमिल्सिना

झापाका सबै चिया उद्योग भोलिदेखि बन्द हुने

बीमा कोषको रकम दुरुपयोग र सम्पत्ति शुद्धीकरण आरोपमा दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान

काठमाडौं । बीमा कम्पनीहरूको कोष रकम दुरुपयोग, धितोपत्र बजारमा कृत्रिम चलखेल तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले कारागार चलान गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला...

जिल्ला समाचार

काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार

काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिका निवासी सन्तबहादुर देवकोटाको जीवन सामान्य संघर्षमै बितिरहेको थियो। परिवारको गुजारा चलाउन उनी कहिले ज्यालामजदुरी गर्थे, कहिले काठका मुढा बोक्ने र लोड गर्ने काममा खटिन्थे। जीवन कठिन थियो, तर चलिरहेकै थियो। यत्तिकैमा एक दिनको घटनाले उनलाई...

विश्व समाचार

मे महिनामा मात्रै चीनले गरयो ९ लाख ३० हजार सवारीसधान निर्यात

बेइजिङ, ३ असार । मे महिनामा चीनको सवारी साधान निर्यात ६८.७५ ले वृद्धि भएको छ । चीनले मे महिनामा ९ लाख ३० हजार सवारी साधन निर्यात गरेर चीनले नयाँ रेकर्ड बनाएको छ । यो  गत वर्षको तुलनामा ६८.७५ ले बढी हो। जसमा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिङ्थेपले चालुतर्फ...

इँटाभट्टाको पानी भरिएको खाडलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

सञ्जय मिश्रा / रौतहट, १ असार ।  रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः...

काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार

काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिका निवासी सन्तबहादुर देवकोटाको जीवन सामान्य संघर्षमै बितिरहेको थियो। परिवारको गुजारा चलाउन उनी कहिले ज्यालामजदुरी गर्थे, कहिले काठका मुढा बोक्ने र लोड गर्ने काममा खटिन्थे। जीवन कठिन थियो, तर चलिरहेकै थियो। यत्तिकैमा एक दिनको घटनाले उनलाई...

मुस्ताङमा दैनिक १० हजार भारतीय पर्यटक, मुक्तिनाथ दर्शन गर्ने ९४ प्रतिशत भारतबाट (तस्बिर सहित )

-अनिल नेपाली / arghakhanchi.com मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।...

विश्व खडेरी विरुद्ध संघर्ष दिवसमा सन्धिखर्कमा १ हजार जनालाई निःशुल्क स्वच्छ पानी वितरण (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची डटकम। अर्घाखाँची । विश्व खडेरी विरुद्ध संघर्ष दिवसको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ। "स्वच्छ पानी, स्वस्थ जीवन हाम्रो अभियान" भन्ने नारासहित फुदबाङ्ग युवा समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। फुदबाङ्ग युवा...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

श्रीलङ्काका खेलाडीसँग धक्कामुक्कीको घटनामा सूर्यवंशीसहितका खेलाडीलाई कारवाही सिफारिस

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीमाथि जरिवाना लगाउने सिफारिस गरिएको छ । श्रीलङ्का ए टोलीका खेलाडीलाई धक्का दिएको घटनामा सुर्यबंशीलाई ५० प्रतिशत जरिवानाको सिफारिस गरिएको हो । १५ जुनमा भएको खेल टाई भएपछि सुपर ओभरमा श्रीलङ्का ए ले भारत ए लाई पराजित गरेको थियो । सोही खेलका क्रममा दुवै पक्षबीच विवाद भएको हो । मैच रेफ्री प्रदीप जयप्रकाशले दुवै...

खेल

श्रीलङ्काका खेलाडीसँग धक्कामुक्कीको घटनामा सूर्यवंशीसहितका खेलाडीलाई कारवाही सिफारिस

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीमाथि जरिवाना लगाउने सिफारिस गरिएको छ । श्रीलङ्का ए टोलीका खेलाडीलाई धक्का दिएको घटनामा सुर्यबंशीलाई ५० प्रतिशत जरिवानाको सिफारिस गरिएको हो । १५ जुनमा भएको खेल टाई भएपछि सुपर ओभरमा श्रीलङ्का ए ले भारत ए लाई पराजित गरेको थियो । सोही खेलका क्रममा दुवै पक्षबीच विवाद भएको हो । मैच रेफ्री प्रदीप जयप्रकाशले दुवै देशका क्रिकेट बोर्डलाई पठाएको प्रतिवेदनमा भारत ए का कप्तान तिलक वर्मामाथि पनि ३० प्रतिशत म्याच शुल्क जरिवाना गर्न सिफारिस गरिएको छ । उनले खेलका क्रममा अम्पायरसँग बहस गरेको र टाई भएपछि सुपर ओभर गरिनुपर्ने माग गरेको उल्लेख छ । त्यस्तै...