सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली

गणेश नेपालीको मृत्युप्रति वीर अस्पतालले के भन्यो ?

गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’

ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ

सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको सचेतक राईको आरोप

नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाउनुभएको छ । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न...

जिल्ला समाचार

विश्वकपको क्वार्टरफाइनलमा आजराति स्पेन र बेल्जियमबीच भिडन्त

काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा आजराति स्पेन र बेल्जियम आमने सामने हुँदैछन् । लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ । यस खेलको विजेता सेमिफाइनलमा पुग्नेछ भने अर्को टोलीको विश्वकप...

विश्व समाचार

अस्ट्रेलियाको बिग बास लिगको उद्घाटन खेल भारतमा हुने

काठमाडौँ । अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग बास लिगको १६औँ संस्करणको उद्घाटन खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम (चेपक) रङ्गशालामा हुने भएको छ । विदेशी क्रिकेट लिगको खेल भारतमा आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ । शुक्रबार अस्ट्रेलिया भ्रमणको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...

काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले करोडौं रकम निकालेपछि….

काठमाडौं, २६ असार ।  महिनौदेखी वेपता भएका रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले नगरपालिकाको खाताबाट करोडौं रुपैया अवैध रुपमा निकालेको खुलेको छ । मौलापुर नगरपालिकामा महिनौंदेखी नगएका घिमिरे काठमाडौंमै बसेर करोडौ रुपैया अवैध रुपमा निकालेको खुलेपछि त्यसलाई नगरपालिकाको खातामा...

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला,...

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह

एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह अर्घाखाँची डटकम । अर्घाखाँची। अर्घाखाँचीको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर डुबानमा परेको भन्ने आशयको कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार...

गणेश नेपालीको उपचारको क्रममा मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...

‘बालेनका पुलिस होइनौं’ भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...

प्रवास समाचार

दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार

सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्तालोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार...

खेल

अस्ट्रेलियाको बिग बास लिगको उद्घाटन खेल भारतमा हुने

काठमाडौँ । अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग बास लिगको १६औँ संस्करणको उद्घाटन खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम (चेपक) रङ्गशालामा हुने भएको छ । विदेशी क्रिकेट लिगको खेल भारतमा आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ । शुक्रबार अस्ट्रेलिया भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे घोषणा गरेका हुन् । उनी अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग मेलबर्न क्रिकेट मैदान पुगेका थिए । सो अवसरमा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा तथा पूर्वमहिला क्रिकेटर लिसा स्टालेकर पनि उपस्थित थिए । त्यसपछि क्रिकेट अस्ट्रेलियाले सन् २०२६-२७ सिजनको खेल तालिका सार्वजनिक गर्दै बिग बास लिगको उद्घाटन खेल आगामी डिसेम्बर १२ मा चेन्नईको चेपक रङ्गशालामा हुने...

धर्म, समाज, संस्कृति