प्रतिबन्धले मात्रै रोकिएन जोखिम, नेपाली महिला घरेलु कामदारका लागि सुरक्षित रोजगारीको बाटो खोज्नुपर्ने आवाज

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

बालेनले टेलीप्रम्प्टर हेरेर भाषण गरे, समर्थकहरू भने फरर बोलेको भन्दै हौसिए

अफगानिस्तानलाई हराउदै एसियाली खेलकुदको क्रिकेटमा नेपालको विजयी शुरुवात

‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ । राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो...

जिल्ला समाचार

गुल्मीमा रातिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक

गुल्मी । मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज असोज ९ गतेदेखि असोज १२...

विश्व समाचार

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ । राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

वर्षाका कारण फोहर ढुवानी र व्यवस्थापन कार्य रोकियो, घरमै सुरक्षित राख्न महानगरको आग्रह

काठमाडौं । लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँची कांग्रेसका ६ पालिकामा नेतृत्व चयन, कहाँ को सभापति?

-अर्घाखाँची डटकम। अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका छवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। प्राप्त विवरणअनुसार भूमिकास्थान नगरपालिकामा तीर्थराज घिमिरे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, शीतगंगा नगरपालिकामा हिम्मत पोख्रेल र सन्धिखर्क नगरपालिकामा तुलसीराम पौडेल पालिका सभापतिमा सर्वसम्मत चयन...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ । राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन् ।  

खेल

फिफामा सुधारको माग गर्दै युरोपका चार शीर्ष लिगको संयुक्त चेतावनी

काठमाडौं, ९ असोज। सेयर/स्वामित्व बिक्री गर्ने जियानी इन्फान्टिनोको योजना असफल भएपछि प्रिमियर लिग र अन्य तीन प्रभावशाली शीर्ष लिगहरूले फिफामा सुशासनसम्बन्धी सुधारको माग गरेका छन्। स्पेन, इटाली र जर्मनीका लिगहरूको संयुक्त विज्ञप्तिमा फिफा अध्यक्षले "जोखिमपूर्ण/अपरिपक्व विचारहरूबाट जोगिनुको सट्टा तिनलाई सक्रिय रूपमा बढावा दिइरहेको" भन्दै आलोचना गरिएको छ। प्रिमियर लिग फुटबलको सबैभन्दा धनी र लोकप्रिय लिग हो। युरोपका अन्य प्रमुख लिगहरूसँगको यसको सहकार्यले इन्फान्टिनोमाथि बढ्दो दबाब सिर्जना गरेको छ। उनी पुनः निर्वाचनमा उठ्ने योजनामा छन्; तर विश्वकपको नाफा व्यावसायिक सहायक कम्पनीमार्फत बिक्री गर्ने विवादास्पद योजनाका कारण धेरै राष्ट्रिय महासंघहरूको समर्थन गुमाइसकेका छन्। "हालैका वर्षहरूमा सुशासनसम्बन्धी आधारभूत समस्याका कारण फुटबलको लामो समयदेखिको...