संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गर्नुभएको सम्बोधन नेपालको इतिहासमै प्रशंसनीय रहेको र यसले मुलुकलाई दीर्घकालमा जलवायु उत्थानशील (क्लाइमेट रेजिलेन्ट) बनाउन बलियो आधारशिला खडा गरेको विश्लेषण गरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवं जलवायु...
हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...
हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-अर्घाखाँची डटकम। अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका छवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। प्राप्त विवरणअनुसार भूमिकास्थान नगरपालिकामा तीर्थराज घिमिरे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, शीतगंगा नगरपालिकामा हिम्मत पोख्रेल र सन्धिखर्क नगरपालिकामा तुलसीराम पौडेल पालिका सभापतिमा सर्वसम्मत चयन...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत...
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत र ३४ कांस्यसहित ६४ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै, कजाकिस्तान ८ स्वर्ण, ८ रजत र १४ कांस्यसहित ३० पदक जितेर चौथो तथा उज्बेकिस्तान ७ स्वर्ण, १५ रजत र ९ कांस्यसहित ३१ पदक जितेर पाँचौँ स्थानमा छन् । इरानले...