काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलमा उनले लेखापरीक्षणमा भएको ढिलाइले वित्तीय अनुशासन, बजेट...
मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा समुदायस्तरसम्म कानुनी सचेतना विस्तार गर्ने प्रतिबद्धता -अनिल नेपाली , अर्घाखाँची। मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...
काठमाडौं । सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । उनको शरीरको...
काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई...
मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...
मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा समुदायस्तरसम्म कानुनी सचेतना विस्तार गर्ने प्रतिबद्धता -अनिल नेपाली , अर्घाखाँची। मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब...
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...
धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...
काठमाडौँ । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा ७१ वर्षीय जर्ज जेससलाई नियुक्त गरेको छ । विश्वकपबाट पोर्चुगल बाहिरिएपछि सम्झौता सकिएसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि जेससलाई टोलीको जिम्मेवारी दिइएको हो । जेससले पोर्चुगल फुटबल महासंघसँग सन् २०३० जुनसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् । आफ्नो लामो प्रशिक्षक जीवनमा उनले पहिलो पटक कुनै राष्ट्रिय टोलीको नेतृत्व गर्न लागेका...
काठमाडौँ । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा ७१ वर्षीय जर्ज जेससलाई नियुक्त गरेको छ । विश्वकपबाट पोर्चुगल बाहिरिएपछि सम्झौता सकिएसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि जेससलाई टोलीको जिम्मेवारी दिइएको हो । जेससले पोर्चुगल फुटबल महासंघसँग सन् २०३० जुनसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् । आफ्नो लामो प्रशिक्षक जीवनमा उनले पहिलो पटक कुनै राष्ट्रिय टोलीको नेतृत्व गर्न लागेका हुन् । पोर्चुगलले विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्न हतारिएको छ । सन् २०२५ को नेसन्स लिग विजेता पोर्चुगल यसपटक अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो । जेससले गत सिजन साउदी...