काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।...
डेभलपरहरूलाई आफ्नै VPN एप निर्माण गर्न सहयोग गर्ने क्रस–प्लाटफर्म VPN इन्जिन GitHub मार्फत उपलब्ध काठमाडौं । नेपाली युवा सफ्टवेयर डेभलपर प्रमोद पोखरेल (p0khrl) ले ORBIS Engine नामक ओपन–सोर्स क्रस–प्लाटफर्म VPN इन्जिन सार्वजनिक गरेका छन्। आधुनिक VPN समाधान विकास गर्न चाहने...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव...
सञ्जय मिश्रा रौतहट, २७ असार । मधेश प्रदेश सशस्त्र प्रहरी बलका डीआईजी विष्णुप्रसाद भट्टले सडक दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी अस्पताल पुर्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको कार्यको व्यापक प्रशंसा भइरहेको छ। धनुषाको मटिहानी क्षेत्रबाट फर्किरहेका बेला विपरीत...
काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई...
पोखरा । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई...
मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा समुदायस्तरसम्म कानुनी सचेतना विस्तार गर्ने प्रतिबद्धता -अनिल नेपाली , अर्घाखाँची। मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब...
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...
धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित हासिल गरेको छ । शनिबार मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो । नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन...
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित हासिल गरेको छ । शनिबार मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो । नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारको लागि सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् । नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले ३-३ विकेट लिए । मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए । नेपालका लागि ओपनर ब्याटर सावित्री धामीले...