स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, तीन आर्थिक वर्षको प्रगति विवरणले देखायो चिन्ताजनक चित्र

अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि

विश्वकप क्वार्टरफाइनल नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त

बेल्जियमलाई हराउदै स्पेन विश्वकपको सेमिफाइनलमा

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा

मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने...

जिल्ला समाचार

वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...

विश्व समाचार

सुपर आँधी ‘बावी’को प्रभावः फिलिपिन्समा १५ जनाको मृत्यु, ताइवान र जापान उच्च सतर्कतामा

काठमाडौँ । प्रशान्त महासागर क्षेत्रमा सक्रिय शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा पहिरो र खराब मौसमका घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आँधी अब ताइवानतर्फ अघि बढिरहेको छ भने जापान, चीन र अन्य पूर्वी एसियाली मुलुकहरूले उच्च सतर्कता अपनाएका...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव...

धनुषामा उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान उपप्रमुख सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान बडहरीबाट विराटनगरतर्फ बिरामी बोकेर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ...

मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने...

पोखराको आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढ्यो, ६२७ पृष्ठको अध्ययन प्रतिवेदन बुझाइयो

पोखरा । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई...

वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...

गणेश नेपालीको उपचारको क्रममा मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

विश्वकप खेलेका दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन

काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ । उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । एडम्सका मार्गदर्शक ब्रेन्डिन...

खेल

विश्वकप खेलेका दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन

काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ । उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । एडम्सका मार्गदर्शक ब्रेन्डिन जोन्सनले परिवारका तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् । उनका अनुसार विश्वकपबाट फर्किएलगत्तै यस्तो दुःखद समाचारले सबैलाई स्तब्ध बनाएको छ । उनले विश्वकपपछि क्लबमा फर्किएर अफ्रिकी क्लब प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित उनले तयारी गरिरहेको बेला अचानक मृत्यु भएको बताइएको छ...

धर्म, समाज, संस्कृति