काठमाडौंका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन्...
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव...
काठमाडौं, २७ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्। शनिबार सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष महतोले पछिल्लो जनादेश...
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने...
पोखरा । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई...
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...
नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ। यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ। ‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको...
नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ। यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ। ‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको छ। यसै क्रममा ‘इन्डिया ए’ लाई नेपाल पठाउनु एक महत्त्वपूर्ण कदम मानिएको छ । ‘इन्डिया ए’ र नेपालबीचको पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ। दोस्रो खेल डिसेम्बर ११ मा र अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ। तीनै खेल कीर्तिपुरस्थित...