भोली र पर्सि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, तीन आर्थिक वर्षको प्रगति विवरणले देखायो चिन्ताजनक चित्र

अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि

विश्वकप क्वार्टरफाइनल नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त

बेल्जियमलाई हराउदै स्पेन विश्वकपको सेमिफाइनलमा

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

अनुपम भट्टराई नेपालको आधुनिक इतिहासमै पछिल्लो समय घटेका केही परिघटनाहरूले सिङ्गो समाजलाई स्तब्ध र विचलित बनाएका छन् । त्रिपुरेश्वर, सर्लाही र बुद्धनगरमा लगातार रूपमा घटेका आत्मदाहका घटनाहरू केवल व्यक्तिगत दुःखान्त मात्र होइनन्, यसले हाम्रो सामाजिक संरचना, आर्थिक प्रणाली र राज्यको...

जिल्ला समाचार

वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...

विश्व समाचार

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

इस्तानबुल, २७ असार  । टर्कीपछि इजिप्टले पनि आफ्ना बन्दरगाहहरूमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। भर्जिन भोयजेज को ‘स्कार्लेट लेडी’ नामक जहाज सुरुमा टर्कीका इस्तानबुल र कुसादासी बन्दरगाहमा रोकिने गरी तय गरिएको थियो। त्यहाँ अनुमति...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव...

सरकार पुरानै निरंकुश बाटोमा, नयाँ राष्ट्रिय पुनर्जागरण अपरिहार्यः महतो

काठमाडौं, २७ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्। शनिबार सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष महतोले पछिल्लो जनादेश...

मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने...

पोखराको आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढ्यो, ६२७ पृष्ठको अध्ययन प्रतिवेदन बुझाइयो

पोखरा । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई...

वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका...

गणेश नेपालीको उपचारको क्रममा मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ। यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ। ‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको...

खेल

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ। यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ। ‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको छ। यसै क्रममा ‘इन्डिया ए’ लाई नेपाल पठाउनु एक महत्त्वपूर्ण कदम मानिएको छ । ‘इन्डिया ए’ र नेपालबीचको पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ। दोस्रो खेल डिसेम्बर ११ मा र अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ। तीनै खेल कीर्तिपुरस्थित...

धर्म, समाज, संस्कृति