प्रतिबन्धले मात्रै रोकिएन जोखिम, नेपाली महिला घरेलु कामदारका लागि सुरक्षित रोजगारीको बाटो खोज्नुपर्ने आवाज

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

बालेनले टेलीप्रम्प्टर हेरेर भाषण गरे, समर्थकहरू भने फरर बोलेको भन्दै हौसिए

अफगानिस्तानलाई हराउदै एसियाली खेलकुदको क्रिकेटमा नेपालको विजयी शुरुवात

‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई...

जिल्ला समाचार

यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था

हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...

विश्व समाचार

एसियाली खेलकुदमा चीनकै दबदबा: कुन देशले कति पदक जिते ?

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था

हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँची कांग्रेसका ६ पालिकामा नेतृत्व चयन, कहाँ को सभापति?

-अर्घाखाँची डटकम। अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका छवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। प्राप्त विवरणअनुसार भूमिकास्थान नगरपालिकामा तीर्थराज घिमिरे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, शीतगंगा नगरपालिकामा हिम्मत पोख्रेल र सन्धिखर्क नगरपालिकामा तुलसीराम पौडेल पालिका सभापतिमा सर्वसम्मत चयन...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

एसियाली खेलकुदमा चीनकै दबदबा: कुन देशले कति पदक जिते ?

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत...

खेल

एसियाली खेलकुदमा चीनकै दबदबा: कुन देशले कति पदक जिते ?

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत र ३४ कांस्यसहित ६४ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै, कजाकिस्तान ८ स्वर्ण, ८ रजत र १४ कांस्यसहित ३० पदक जितेर चौथो तथा उज्बेकिस्तान ७ स्वर्ण, १५ रजत र ९ कांस्यसहित ३१ पदक जितेर पाँचौँ स्थानमा छन् । इरानले...