अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेटमा के भयो ?

विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइदै

दुर्गा प्रसाईको प्रश्न- ‘बच्चा पढाउन सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ?

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि...

जिल्ला समाचार

रिडीमा मलामीका लागि व्यवस्थित आश्रयस्थल निर्माण, छत्रदेव–रूरूक्षेत्रको संयुक्त पहलले वर्षौँदेखिको समस्या अन्त्य (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची/रिडी। लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक तीर्थस्थल रिडीमा अन्तिम संस्कारका लागि पुग्ने मलामीहरूका लागि व्यवस्थित आश्रयस्थल निर्माण गरिएको छ। छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको आश्रयस्थल आइतबार संयुक्त रूपमा उद्घाटन गरिएको हो। हिन्दू धार्मिक...

विश्व समाचार

सेन्ट पिटर्सवर्गमा १५ औँ अन्तर्राष्ट्रिय ओपेरा फर अल महोत्सव शुरु

रूसको सेन्ट पिटर्सवर्गस्थित ऐतिहासिक पिटर एन्ड पल फोट्र्रेमा आईतवार १५ औँ ओपेरा फर अल’ अन्तर्राष्ट्रिय महोत्सवको विधिवत् शुभारम्भ भएको छ । यस वर्षको महोत्सवमा चारवटा शास्त्रीय ओपेरा प्रदर्शनीहरू समावेश गरिएका छन् । खुला आकाशमुनि आयोजना हुने यी सबै कार्यक्रमहरूमा सर्वसाधारणका...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

बिमानस्थलमा बोल्न खोजे पछि दुर्गा प्रसाई केही बेर प्रहरी नियन्त्रणमा

काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ। आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित...

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

सञ्जय मिश्रा /रौतहट, २८ असार। मनसुनसँगै बढ्ने बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रौतहटले शनिबार मनसुनजन्य विपद् प्रतिकार्य तथा उद्धार अभ्यास सम्पन्न गरेको छ। सम्भावित क्षति घटाउने र आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने...

अभिभावकलाई कम्प्युटर पढाउँदै चितवन पुलिस स्कुल

चितवन, २८ असार । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्ना अभिभावकहरुलाई आजदेखी निशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ। विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सुचना प्रविधी सम्बन्धि ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन...

पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार

पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो । स्थानीय जीवन श्रेष्ठको घरमा सातवटा कोठा...

रिडीमा मलामीका लागि व्यवस्थित आश्रयस्थल निर्माण, छत्रदेव–रूरूक्षेत्रको संयुक्त पहलले वर्षौँदेखिको समस्या अन्त्य (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची/रिडी। लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक तीर्थस्थल रिडीमा अन्तिम संस्कारका लागि पुग्ने मलामीहरूका लागि व्यवस्थित आश्रयस्थल निर्माण गरिएको छ। छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको आश्रयस्थल आइतबार संयुक्त रूपमा उद्घाटन गरिएको हो। हिन्दू धार्मिक...

कर्णाली प्रदेशको विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने

काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

प्रभास र सन्दिप रेड्डीको ‘स्पिरिट’ एक होइन, हुनेछन् दुई भिलेन

हैदारावाद, २९ असार । प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ को छायाङ्कनको नयाँ तालिका सुरु भएको छ। १२३ तेलुगु वेभसाईटका अनुसार हाल हैदराबादको कुकटपल्ली क्षेत्रमा सो फिल्मको छायाङ्कन भइरहेको छ। यस स्थानमा दिन र रात दुवै समयका दृश्यहरू छायाङ्कन गर्ने योजना छ, त्यसैले, यहाँ आज राति ११ बजेसम्म छायाङ्कन जारी रहेको छ । कुकटपल्ली हाउजिङ बोर्ड कोलोनी एसिया कै सबैभन्दा ठूला आवासीय...

खेल

रुवाण्डा माउण्टेन गोरिल्ला र्‍यालीको उपाधि केन्याका करन पटेललाई

केन्याका चालक करन पटेल र उनका सहचालक तासिफ खानले रुवाण्डा माउन्टेन गोरिल्ला ¥यालीको उपाधि जितेका छन् । आईतबार पूर्वी प्रान्तको बुगेसेरा जिल्लामा सम्पन्न तेस्रो दिनको अन्तिम चरणको प्रतिष्पर्धामा जित हासिल गर्दै पटेलको टोली च्याम्पियन बनेको हो । केन्याली टोलीले निर्धारित दूरी २ घण्टा १३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त ग¥यो । त्यस्तै, तान्जानियाका हुवेल अहमद र सह–चालक सोलांकी रोहितको टोली २ घण्टा २० मिनेट ४८ सेकेन्डको समयसहित दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा जित हासिल गरेपछि प्रतिक्रिया दिँदै पटेलले अघिल्लो वर्षको असफलता पछि यस पटक जितका लागि आफूहरू निकै दृढ रहेको बताए । रुवाण्डा माउन्टेन गोरिल्ला ¥याली सन्...