नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक परे मात्र आवेदन दिन विभागको आग्रह

अमेरिका र इरानको होर्मुजमाथि नियन्त्रणको दाबि, सैन्य तनाव थप चुलियो

काठमाडौं उपत्यकासहित धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

जेनजी अभियन्ता माजिद अन्सारीको गृहमन्त्रीलाई प्रश्न- मलाई किन पक्राउ गरियो ?

काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् । अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०-१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै...

जिल्ला समाचार

सुपा देउरालीको आस्था र नरपानीको शीतलताले बढायो पर्यटन (तस्बिर सहित)

- केशव पन्थी / अर्घाखाँची डटकम। लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित नरपानी पछिल्लो समय गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। चिसो हावा, स्वच्छ पानी, हरियाली डाँडा, मनोरम प्राकृतिक दृश्य र धार्मिक पर्यटनको संगम बनेको नरपानीमा अहिले नेपालका...

विश्व समाचार

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

काठमाडौं, २९ असार। तपाईंको फोनमा जस्तै तपाईंले आफ्नो ल्यापटप र डेस्कटपमा पनि धेरै ‘स्क्रिनसट’ हरू पाउनु हुनेछ। सामाजिक सञ्जालका पोस्टहरू, मनपर्ने परिकारका विधिहरू वा आफूलाई मन परेका लुगा तथा जुत्ताका स्क्रिनसटहरू प्रायः सबैको फोन वा ल्यापटपमा भेटिन्छन्। तस्बिर लिने बेलामा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

बिमानस्थलमा बोल्न खोजे पछि दुर्गा प्रसाई केही बेर प्रहरी नियन्त्रणमा

काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ। आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित...

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

सञ्जय मिश्रा /रौतहट, २८ असार। मनसुनसँगै बढ्ने बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रौतहटले शनिबार मनसुनजन्य विपद् प्रतिकार्य तथा उद्धार अभ्यास सम्पन्न गरेको छ। सम्भावित क्षति घटाउने र आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने...

अभिभावकलाई कम्प्युटर पढाउँदै चितवन पुलिस स्कुल

चितवन, २८ असार । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्ना अभिभावकहरुलाई आजदेखी निशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ। विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सुचना प्रविधी सम्बन्धि ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन...

पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार

पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो । स्थानीय जीवन श्रेष्ठको घरमा सातवटा कोठा...

सुपा देउरालीको आस्था र नरपानीको शीतलताले बढायो पर्यटन (तस्बिर सहित)

- केशव पन्थी / अर्घाखाँची डटकम। लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित नरपानी पछिल्लो समय गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। चिसो हावा, स्वच्छ पानी, हरियाली डाँडा, मनोरम प्राकृतिक दृश्य र धार्मिक पर्यटनको संगम बनेको नरपानीमा अहिले नेपालका...

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु, दुई जनाको सकुशल उद्धार

जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गतेको वर्षापछि माथिबाट आएको पहिरोले स्थानीय जयशीला शाहको टहरा पुरेको थियो । करिब ६०...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

सिस्टरले वाचन गरिन् श्लोक

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । सोमवार बिहान काठमाडौंमा उहाँको स्मरणमा एक कार्यक्रम गरी २१३ औँ जन्मजयन्ती मनाइएको हो । नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याउनुभएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले संस्कृतमा...

खेल

रोनाल्डो जुनियरसँग पोर्चुगलसहित यी राष्ट्रबाट खेल्न पाउने योग्यता, कुन देशबाट खेल्छन् ?

काठमाडौँ । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोको सन् २०२६ को फिफा विश्वकप यात्रा अपेक्षाअनुसार सफल हुन सकेन । पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि टोलीको मध्यपङ्क्तिमाथि व्यापक आलोचना भइरहेको छ । समर्थकहरूले भिटिन्हा, ब्रुनो फर्नान्डेस र जोआओ नेभेसले रोनाल्डोलाई पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । यसैबीच सामाजिक सञ्जालमा रोनाल्डोका १६ वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले भविष्यमा कुन देशबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने भन्ने विषयले चर्चा पाएको छ । हाल उनी पोर्चुगलसहित पाँच राष्ट्रबाट खेल्न योग्य छन् । रोनाल्डो जुनियरले अहिलेसम्म पोर्चुगलको १५ वर्षमुनि र १६ वर्षमुनिको टोलीबाट खेलिसकेका छन्। उनले म्यानचेस्टर युनाइटेड, युभेन्टस र अलनासरका युवा एकेडेमीमा प्रशिक्षण पनि लिएका...