मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको काँग्रेस सांसद गुरुङको आरोप

सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद सवारीसाधन राखिएको घटनाप्रति रास्वपाको आपत्ति

सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली

सुकुम्बासी र गणेश नेपालीको आत्मदाह घटनाबारे प्रश्न उठाएपछि सवारीसाधन तेर्स्याइयो- गगन थापा

कुलमान घिसिङ भन्छन्- सञ्चारमाध्यम बाहिर शंकास्पद सवारीसाधन राखिएको घटना प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण

संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ

नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिकित्सकहरु लामो...

जिल्ला समाचार

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...

विश्व समाचार

जुरासिक पार्क फेम अभिनेता साम निलको निधन

काठमाडौँ । हलिउडका चर्चित अभिनेता तथा ‘जुरासिक पार्क’ चलचित्रका मुख्य कलाकार साम निलको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सोमबार अष्ट्रेलियाको सिड्नीमा परिवारका सदस्यको उपस्थितिमा उनको निधन भएको जानकारी दिएको हो । परिवारद्वारा जारी वक्तव्यमा निलको निधन...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

दोलखामा पहिरोमा परी चार बर्षिया बालिकाको मृत्यु

दोलखा, २९ असार । कालिञ्चोक गाउँपालिका,  क्याम्पोलमा पहिरोमा परेर चार महिनाकी बालिकाको मृत्यु भएको छ । आइतबार राति सुनखानी–साङ्वा सडकअन्तरगत क्याङ्पोल हेलेक्पाथलीको पहिरोमा परी चार महिनाको बालिका एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। १९ वर्षीय आमा शर्मिला थामी घाइते...

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

काठमाडौं, २६ असार। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नाटकमञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरुमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन्। उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन्।...

अविरल वर्षापछि मकवानपुरका दुई सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षापछि मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई प्रमुख सडकमार्गमा तोकिएको समयका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २८ गते...

पोखरामा चम्किलो ढुंगा देखाएर बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...

अर्घा–खाँचीको ऐतिहासिक “सन्धि स्थल ” सन्धिखर्कमा राजाहरूको सालिक स्थापना, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अपेक्षा

अर्घा–खाँचीको ऐतिहासिक सन्धि स्थलमा राजाहरूको सालिक स्थापना, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अपेक्षा - केशव पन्थी, अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। अर्घा र खाँचीका तत्कालीन राजाहरूले सन्धि गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सन्धिखर्कमा दुवै राजाको सालिक स्थापना गरिएको छ। इतिहास संरक्षण, स्थानीय...

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

रोनाल्डो अझै पोर्चुगल टिमको योजनामा छन्- प्रशिक्षक जिसस

काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक जर्ज जेससले कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो योजनाको महत्वपूर्ण हिस्सा रहने स्पष्ट पारेका छन् । सन् २०३० को विश्वकपसम्मका लागि चार वर्षको सम्झौतामा नियुक्त भएका जेससले रोनाल्डो खेल्न सक्षम रहेसम्म राष्ट्रिय टोलीमा स्थान पाउने बताएका हुन् । ७१ वर्षीय जेससले सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोको छनोट उनको फिटनेस र टोलीको आवश्यकताका आधारमा हुने...

खेल

रोनाल्डो अझै पोर्चुगल टिमको योजनामा छन्- प्रशिक्षक जिसस

काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक जर्ज जेससले कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो योजनाको महत्वपूर्ण हिस्सा रहने स्पष्ट पारेका छन् । सन् २०३० को विश्वकपसम्मका लागि चार वर्षको सम्झौतामा नियुक्त भएका जेससले रोनाल्डो खेल्न सक्षम रहेसम्म राष्ट्रिय टोलीमा स्थान पाउने बताएका हुन् । ७१ वर्षीय जेससले सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोको छनोट उनको फिटनेस र टोलीको आवश्यकताका आधारमा हुने बताए । उनले रोनाल्डोलाई पोर्चुगाली फुटबलको प्रतीकका रूपमा वर्णन गर्दै उनको अनुभव र नेतृत्व टोलीका लागि अझै महत्वपूर्ण रहेको उल्लेख गरे । जेससले रोनाल्डोसँग अहिलेसम्म कुरा नभए पनि उनी राष्ट्रिय टोली वा आफ्नो लागि कहिल्यै समस्या नबन्ने विश्वास व्यक्त गरेका...