कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

मनिष झाको आफ्नै सरकारलाई कटाक्ष- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

फिफा विश्वकप २०२६ : अब बाँकी दुई खेल, स्पेन फाइनलमा; अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच आज निर्णायक सेमिफाइनल ( फिफा विश्वकप २०२६ बाँकी खेल तालिका (नेपाल समय)

सुपर कम्युटरको भविश्य बाणीः अर्जेन्टिनालाई हराउँदै इंग्ल्यान्डले जित्छ

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा सेयरधनीसँग सम्बन्धित सेवा निरन्तर सञ्चालन गर्न क्यापिटलसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेको हो। कम्पनी र हिमालयन क्यापिटलबीच...

जिल्ला समाचार

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा सेयरधनीसँग सम्बन्धित सेवा निरन्तर सञ्चालन गर्न क्यापिटलसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेको हो। कम्पनी र हिमालयन क्यापिटलबीच...

विश्व समाचार

शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले शेयर बजारमा प्रवेश गर्दा देखिएको उत्साह केही सातामै कमजोर बनेको छ । प्रारम्भिक दिनमा तीव्र रूपमा बढेको कम्पनीको शेयर मूल्य अहिले उल्लेख्य रूपमा घटेपछि सुरुवाती चरणमा लगानी गर्ने धेरै खुद्रा लगानीकर्ता घाटामा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

स्वास्थ्य चौकीबाट नगर अस्पताल, जसले गरिरहेको छ धेरैको भरथेक

 मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...

काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण पुष्टि भएको छ। महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म सञ्चालन...

पोखरामा चम्किलो ढुंगा देखाएर बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ बर्ष र खाँणलाई २ बर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो । अदालतले कसुर अनुसार...

कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीनामा बुझाएका हुन् । प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह,...

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...

प्रवास समाचार

शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले शेयर बजारमा प्रवेश गर्दा देखिएको उत्साह केही सातामै कमजोर बनेको छ । प्रारम्भिक दिनमा तीव्र रूपमा बढेको कम्पनीको शेयर मूल्य अहिले उल्लेख्य रूपमा घटेपछि सुरुवाती चरणमा लगानी गर्ने धेरै खुद्रा लगानीकर्ता घाटामा परेका छन् । जुन १२ मा कम्पनीले प्रतिशेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन गरेको थियो ।...

खेल

विश्वकपको बहुप्रतीक्षित प्रतिस्पर्धामा इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ । एटलान्टा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा विश्व फुटबलकै सबैभन्दा चर्चित र ऐतिहासिक प्रतिस्पर्धामध्ये एक भनिएको छ । सन् १९८२ को फकल्यान्ड युद्धपछि दुई देशबीचको राजनीतिक तनाव मैदानसम्म पुगेको थियो । त्यसयता विश्वकपमा भएका भेटहरू पनि निकै चर्चित रहेका छन् । सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको 'ह्यान्ड अफ गड' गोल र त्यसलगत्तै गरेको 'शताब्दीको गोल' आज पनि फुटबल इतिहासका अविस्मरणीय क्षण मानिन्छ । उक्त खेल अर्जेन्टिनाले २-१...