काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले दुवै...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...
सञ्जय मिश्रा रौतहट, ३१ असार। रौतहटको सदरमुकाम गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा तालमा निर्माण गरिएको आकर्षक सेल्फी प्वाइन्ट उद्घाटन गरिएको छ। पर्यटन विकास कार्यालय रौतहटको पहलमा निर्माण गरिएको उक्त संरचनाले गौरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। बुधबार...
काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला...
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीनामा बुझाएका हुन् । प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह,...
कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
काठमाडौँ । अमेरिकी केन्द्रीय कमान्डले इरानका बन्दरगाहमाथि पुनः नाकाबन्दी सुरु गरेको जनाएको छ । अमेरिकाले इरानका बन्दरगाहमा प्रतिबन्ध लागू गरिएको अमेरिकी पक्षले जनाएको हो । यसअघि पनि अमेरिकाले अप्रिलदेखि जुनसम्म करिब दुई महिनासम्म इरानका बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। उक्त अवधिमा मध्यपूर्वदेखि हिन्द महासागरसम्म अमेरिकी नौसेना र वायुसेनाले निगरानी तथा कारबाही सञ्चालन गरेको थियो । यसपटकको नाकाबन्दी होर्मुज जलडमरूमध्यभित्र र बाहिर...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपको प्रतियोगिता ढाँचामा ठूलो परिवर्तन गरेको छ । नयाँ प्रणाली सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपबाट पहिलोपटक लागू हुने भएको छ । २० टोली सहभागी हुने प्रतियोगितामा कुल ५५ खेल भने यथावत रहनेछन् । तर पहिलो चरणका खेल घटाइने, दोस्रो चरणका खेल बढाइने र सेमिफाइनलअघि दुई अतिरिक्त ‘एलिमिनेटर’ खेल थपिने भएका छन् । यी खेललाई प्रभावकारी रूपमा क्वार्टरफाइनलका रूपमा लिइनेछ । नयाँ ढाँचाअनुसार पहिलो चरणमा अब पाँच समूह रहनेछन् र प्रत्येक समूहमा चार टोली रहनेछन् । यसअघि चार समूहमा पाँच-पाँच टोली थिए । प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो...