आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-06- 12 B.S. / 2026-09-28 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/15/205811/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-05-30 B.S./2026-09-15 A.D.) https://www.arghakhanchi.com/2026/09/14/205428/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/16/206056/ आज दिनभरका...
काठमाडौं, ११ असोज । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ। हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ जना सहयोगी...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...
काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । ललितपुरको वागमती गाउँपालिका–३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको हो । कान्ति लोकपथको ६१+४०० देखि ६३+००० किलोमिटर (चेनेज) खण्डमा पर्ने छपेली...
काठमाडौं, ११ असोज । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ। हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ जना सहयोगी...
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ पुलचोक बस्ने ३२ वर्षीय उज्वल शाक्य घाइते भएका छन् । गएराती कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र....
कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...
कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...
सञ्जय मिश्रा रौतहट ११ असोज। भारतको हिमाचल प्रदेशस्थित कांगडा जिल्लाको करिब ४०० वर्ष पुरानो श्री चामुण्डा नन्दीकेश्वर धामको भव्य पुनर्निर्माण तथा सौन्दर्यीकरण भइरहेको छ। मन्दिरको सौन्दर्यीकरणका लागि पञ्जाबका एक गुमनाम दाताले देवी चामुण्डाको सिंहासनका लागि ३ किलो सुन र गर्भगृह सजावटका लागि ६ क्विन्टल चाँदी दान गर्ने निर्णय गरेका छन्। दाताले आफ्नो परिचय सार्वजनिक नगर्न मन्दिर व्यवस्थापनसँग आग्रह गरेका छन्।...
काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको वातावरणबारे सकारात्मक धारणा राख्दै उनले आफूलाई उक्त केन्द्रमा घरमै बसेजस्तो महसुस भइरहेको बताएका छन् । भिडियोमा काम्बलीको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भिडियोका आधारमा उनको स्वास्थ्य अवस्थाबारे कुनै निष्कर्ष...