नारायणी पुलमा ठूला सवारी साधन रोकियो

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह

नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुदै, केन्द्रीय नेताहरु उम्मेदवार बन्दै

बाढीले ‘राइनो क्रुज’ बगाएर नारायणी पुलमा अड्कियो

चितवन । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको ‘राइनो क्रुज’ बगाएर पल्टाएको छ। बाढीले बगाएको क्रुज नारायणी पुलको पिलरमा अड्किएको छ। नेपालकै पहिलो र ठूलो क्रुजका रूपमा सञ्चालनमा रहेको राइनो क्रुज नदीको तीव्र बहावले बगाएर पुलमा अड्किएपछि नारायणी पुलको सुरक्षामा...

जिल्ला समाचार

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

विश्व समाचार

चामुण्डा मन्दिरमा तीन किलो सुन र ६ क्विन्टल चाँदी दान, गर्भगृहको स्वरूप फेरिँदै

सञ्जय मिश्रा रौतहट ११ असोज। भारतको हिमाचल प्रदेशस्थित कांगडा जिल्लाको करिब ४०० वर्ष पुरानो श्री चामुण्डा नन्दीकेश्वर धामको भव्य पुनर्निर्माण तथा सौन्दर्यीकरण भइरहेको छ। मन्दिरको सौन्दर्यीकरणका लागि पञ्जाबका एक गुमनाम दाताले देवी चामुण्डाको सिंहासनका लागि ३ किलो सुन र गर्भगृह...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

हिम्लुङ हिमालमा हिमपहिरो: दुई शव फेला, १४ जना अझै बेपत्ता

काठमाडौँ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ । नेपाल प्रहरीले हिमपहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ ।...

अर्घाखाँचीमा ईभी गाडी दुर्घटना, घाइते चालकको उद्धार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ पुलचोक बस्ने ३२ वर्षीय उज्वल शाक्य घाइते भएका छन् । गएराती कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र....

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

चामुण्डा मन्दिरमा तीन किलो सुन र ६ क्विन्टल चाँदी दान, गर्भगृहको स्वरूप फेरिँदै

सञ्जय मिश्रा रौतहट ११ असोज। भारतको हिमाचल प्रदेशस्थित कांगडा जिल्लाको करिब ४०० वर्ष पुरानो श्री चामुण्डा नन्दीकेश्वर धामको भव्य पुनर्निर्माण तथा सौन्दर्यीकरण भइरहेको छ। मन्दिरको सौन्दर्यीकरणका लागि पञ्जाबका एक गुमनाम दाताले देवी चामुण्डाको सिंहासनका लागि ३ किलो सुन र गर्भगृह सजावटका लागि ६ क्विन्टल चाँदी दान गर्ने निर्णय गरेका छन्। दाताले आफ्नो परिचय सार्वजनिक नगर्न मन्दिर व्यवस्थापनसँग आग्रह गरेका छन्।...

खेल

पूर्वभारतीय क्रिकेटर विनोद काम्बली वृद्धाश्रममा बसिरहेको दाबी !

काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको वातावरणबारे सकारात्मक धारणा राख्दै उनले आफूलाई उक्त केन्द्रमा घरमै बसेजस्तो महसुस भइरहेको बताएका छन् । भिडियोमा काम्बलीको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भिडियोका आधारमा उनको स्वास्थ्य अवस्थाबारे कुनै निष्कर्ष...