नारायणी पुलमा ठूला सवारी साधन रोकियो

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह

नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुदै, केन्द्रीय नेताहरु उम्मेदवार बन्दै

बाढीले ‘राइनो क्रुज’ बगाएर नारायणी पुलमा अड्कियो

चितवन । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको ‘राइनो क्रुज’ बगाएर पल्टाएको छ। बाढीले बगाएको क्रुज नारायणी पुलको पिलरमा अड्किएको छ। नेपालकै पहिलो र ठूलो क्रुजका रूपमा सञ्चालनमा रहेको राइनो क्रुज नदीको तीव्र बहावले बगाएर पुलमा अड्किएपछि नारायणी पुलको सुरक्षामा...

जिल्ला समाचार

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

विश्व समाचार

सन् २०३६/४४ ओलम्पिक दाबेदारीका लागि जर्मनीबाट म्युनिख छनोट

काठमाडौँ, १२ असोज  । सन् २०३६, २०४० वा २०४४ को ओलम्पिक खेलकुद आयोजना गर्ने दाबेदारी प्रक्रियाका लागि जर्मन ओलम्पिक समितिले कोलोन/राइन-रुहर क्षेत्रलाई पछि पार्दै म्युनिखलाई छनोट गरेको छ। यस निर्णयको घोषणा शनिबार जर्मनीको दक्षिण-पश्चिमी स्पा सहर बाडेन-बाडेनमा आयोजित कार्यक्रममा जर्मन राष्ट्रपति...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

हिम्लुङ हिमालमा हिमपहिरो: दुई शव फेला, १४ जना अझै बेपत्ता

काठमाडौँ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ । नेपाल प्रहरीले हिमपहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ ।...

अर्घाखाँचीमा ईभी गाडी दुर्घटना, घाइते चालकको उद्धार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ पुलचोक बस्ने ३२ वर्षीय उज्वल शाक्य घाइते भएका छन् । गएराती कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र....

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

सन् २०३६/४४ ओलम्पिक दाबेदारीका लागि जर्मनीबाट म्युनिख छनोट

काठमाडौँ, १२ असोज  । सन् २०३६, २०४० वा २०४४ को ओलम्पिक खेलकुद आयोजना गर्ने दाबेदारी प्रक्रियाका लागि जर्मन ओलम्पिक समितिले कोलोन/राइन-रुहर क्षेत्रलाई पछि पार्दै म्युनिखलाई छनोट गरेको छ। यस निर्णयको घोषणा शनिबार जर्मनीको दक्षिण-पश्चिमी स्पा सहर बाडेन-बाडेनमा आयोजित कार्यक्रममा जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरले गरेका हुन । प्रारम्भमा चार सहरबीच प्रतिस्पर्धा रहे पनि बिहीबार बर्लिन र मे महिनामा ह्याम्बर्गले आफ्नो दाबी फिर्ता...

खेल

सन् २०३६/४४ ओलम्पिक दाबेदारीका लागि जर्मनीबाट म्युनिख छनोट

काठमाडौँ, १२ असोज  । सन् २०३६, २०४० वा २०४४ को ओलम्पिक खेलकुद आयोजना गर्ने दाबेदारी प्रक्रियाका लागि जर्मन ओलम्पिक समितिले कोलोन/राइन-रुहर क्षेत्रलाई पछि पार्दै म्युनिखलाई छनोट गरेको छ। यस निर्णयको घोषणा शनिबार जर्मनीको दक्षिण-पश्चिमी स्पा सहर बाडेन-बाडेनमा आयोजित कार्यक्रममा जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरले गरेका हुन । प्रारम्भमा चार सहरबीच प्रतिस्पर्धा रहे पनि बिहीबार बर्लिन र मे महिनामा ह्याम्बर्गले आफ्नो दाबी फिर्ता लिएका थिए। त्यसपछि समिति (DOSB) सँग म्युनिख र कोलोन गरी दुई विकल्प मात्र बाँकी थिए। म्युनिखको दाबी सफल भएको घोषणा भएपछि बभेरिया राज्यका प्रमुख मार्कस सोडरले मञ्चबाट भने, "हामी सम्पूर्ण जर्मनीको हितलाई ध्यानमा राखेर अघि बढिरहेका छौ, कोलोनको बलियो दाबीले प्रतिस्पर्धालाई...