आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2083-01-03 B.S. / 2026-04-16 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आफ्नो क्लस्टरको सच्चा पहरेदार बन्न समानुपातिक सांसदहरुलाई प्रधानमन्त्री बालेनको आग्रह

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2083-01-02 B.S. / 2026-04-15 A.D.)

बालेन सरकारको पर्यटन रणनीति, हिमाली गन्तव्यमा विशेष जोड: साल्पा सिलिचुङ–पाथीभरा मुकम्लुङ जोडिँदै

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2083-01-03 B.S. / 2026-04-16 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-01-03 B.S. / 2026-04-16 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/04/13/174035/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-30 B.S. / 2026-04-13 A.D.) https://www.arghakhanchi.com/2026/04/12/173941/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”...

जिल्ला समाचार

“सभ्यता र संस्कारयुक्त शिक्षाको सन्देशसहित तुम्कोटको बाल आधारभूत विद्यालयमा ६४औँ वार्षिकोत्सव सम्पन्न (तस्बिर सहित)

  -केशब पन्थि , अर्घाखाची डटकम। सभ्यता र संस्कारसहितको गुणस्तरीय शिक्षालाई मुख्य उद्देश्यका रूपमा अघि बढाउँदै आएको बाल आधारभूत विद्यालय, सन्धिखर्क नगरपालिका–१ तुम्कोटले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले...

विश्व समाचार

नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल

  सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव

  मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ ।  मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...

सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै

काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ । २९ बर्षिय सुजनले यसअघि तीन पटक जिब्रो छेडेका छन् । ...

३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

  अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।  मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू...

“सभ्यता र संस्कारयुक्त शिक्षाको सन्देशसहित तुम्कोटको बाल आधारभूत विद्यालयमा ६४औँ वार्षिकोत्सव सम्पन्न (तस्बिर सहित)

  -केशब पन्थि , अर्घाखाची डटकम। सभ्यता र संस्कारसहितको गुणस्तरीय शिक्षालाई मुख्य उद्देश्यका रूपमा अघि बढाउँदै आएको बाल आधारभूत विद्यालय, सन्धिखर्क नगरपालिका–१ तुम्कोटले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल

  सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड...

खेल

आइपिएलमा आज सनराइजर्स र राजस्थान आमने सामने

  काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा सनराइजर्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । सनराइजर्सले यसअघि कोलकोताविरुद्धको खेल जितेको थियो भने पञ्जाव, लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । त्यस्तै राजस्थान रोयल्सले यसअघि खेलेका चारै खेलमा जित हासिल गरेको छ ।  राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । #IPL #SRHvsRR #SunrisersHyderabad #RajasthanRoyals #CricketNews #IPL2026 #TodayMatch #arghakhanchicom #arghakhanchidotcom...