आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम...
-केशव पन्थी / अर्घाखाँची डटकम्। दाङ । सार्वजनिक शिक्षामा लगानी र समावेशी शिक्षा नीति, बजेट तथा कार्यान्वयनका विषयमा लुम्बिनी प्रदेशस्तरीय संवाद कार्यक्रम दाङको भालुवाङमा सम्पन्न भएको छ। “निःशुल्क गुणस्तरीय शिक्षामा लगानी, सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल नारासहित शिक्षाका लागि...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीलाई उनकी कान्छी आमाले हत्या गरी घरपछाडिको...
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीलाई उनकी कान्छी आमाले हत्या गरी घरपछाडिको...
काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ । फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा...
सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाको प्रशासनिक भवनमा आगलागी भएको छ । गएराती करिब २ बजे भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको बताइएको छ । आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांस श्रेस्ताहरु जलेर...
काठमाडौँ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा फोर–जी टावर स्थापना गरेपछि सेवा सुरु भएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल...
तेहरान, ९ भदाैं । अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी डे’ अर्थात निर्णायक आर्थिक प्रहारको घोषणा गर्दै उसका समर्थकहरूलाई धम्की दिए पछि इरानले थपिएका प्रतिबन्धहरूको सामना गर्न आफूसँग दुई वर्षे योजना रहेको बताएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भने पछि जवाफमा इरानका अर्थमन्त्री अली मदानीजादेहले इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको र यसले...
काठमाडौं, ९ भदौं ।दक्षिण अफ्रिकी बक्सर जोलानी टेटेको गोली हानी हत्या गरिएको घटनामा चार जना पक्राउ परेका छन्। दक्षिण अफ्रिकी प्रहरीले गत साता गोली प्रहारबाट मारिएका दुई पटकका बक्सिङ विश्व च्याम्पियन जोलानी टेटेको हत्याको सम्बन्धमा चार जनालाई पक्राउ गरेको जनाएको हो। सप्ताहांतमा पक्राउ परेका ती चार जना संदिग्धको उमेर २२ देखि २८ वर्षको बीचमा रहेको प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूमध्ये एक जनाविरुद्ध औपचारिक रूपमा हत्याको अभियोग लगाइएको छ। पूर्वी केप प्रान्तको मदान्त्सानस्थित आफ्नो घर फर्कने क्रममा शुक्रबार साँझ ३८ वर्षीय टेटेमाथि आक्रमण भएको थियो। प्रहरीका अनुसार उनीसँगै कारमा रहेकी २७ वर्षीया महिला बाँच्न सफल भइन् तर उनी...