भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो खाडल पनि एक भएको पाइएको छ । अर्थमन्त्रालयले गराएको एक अध्ययनमा नेपालमा धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल देखिएको हो...
काठमाडौँ । चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरूले जारी गरेको प्रतिक्रियामा वर्तमान अवस्थालाई थप जटिल...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका...
जनकपुरधाम । धनुषा- १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले धनुषा-१ को मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिए बमोजिम निर्वाचन अधिकृतको कार्यालय धनुषाले यादवलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिएको हो...
काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अहिलेसम्मकै सबधिक मत ल्याएर विजयी भएकी छन् । सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त...
पोखरा । गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् । बुधबार जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुटको सुविधा दिएकोले पाँच वर्षको सजायमध्ये ४ वर्ष भुक्तान...
-माधव खनाल , अर्घाखाँची। अर्घाखाँची, २९ फागुन – बाल शिक्षा माध्यमिक विद्यालय, भुमिकास्थान नगरपालिका–१, साम्नेगाउँमा शुक्रबार कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूको बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासिराम गमालले कार्यक्रममा प्रमुख...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
अमेरिका र इजरायलले हालै इरानमाथि गरेको सैन्य आक्रमणको विरोध गर्दै सिड्नी टाउन हल नजिकै सयौं मानिसहरू भेला भएर ¥याली र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले इरानलाई छोडिदेऊ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ छ । विद्यालय, अस्पताल र नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने कुनै...
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियाविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने डानी ओल्मो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि ओसो र डिज बरिल सोले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको २८ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले अगाडी रहेको छ । त्यसैगरी सेभियाको भने २८ खेलमा ३१ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ...