निजामती कर्मचारीलाई सरकारको कडा चेतावनी, राजनीति गरे जागिर जाने (सूचनासहित)

सरकारले मन्त्रालयको संख्या १८ बनायो

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने आधार र अधिकार मैले देखेको छैनः सभामुख अर्याल

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुने

नीति तथा कार्यक्रममाथिका प्रश्नको प्रधानमन्त्री बालेनले आज संसदमा जवाफ दिने

निजामती कर्मचारीलाई सरकारको कडा चेतावनी, राजनीति गरे जागिर जाने (सूचनासहित)

  सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए जागिरबाट हटाउने कडा चेतावनी दिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ । सूचनामा नेपालको संविधान...

जिल्ला समाचार

खुमराज घिमिरेको सिर्जनामा बिरु घर्तीमगर र सुनिता बुढा क्षेत्रीको स्वर सजिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक

  मौलिक लोकलयमा नयाँ स्वाद: ‘लौका घिरौंला’ सार्वजनिक, दर्शकको मन जित्दै लोकप्रिय बन्दै नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक खुमराज घिमिरे को शब्द, संगीत तथा सिर्जनामा तयार गरिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक भएको छ । गीतमा लोकगायक बिरु घर्तीमगर र...

विश्व समाचार

ट्रम्पको बेइजिङमा भव्य स्वागत

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको बेइजिङ विमानस्थलमा भव्य स्वागत गरिएको छ, जसमा विशेष सम्मान र औपचारिक कार्यक्रम राखिएको थियो। ट्रम्पको चीन भ्रमणलाई उच्च महत्व दिएको संकेतस्वरूप उनको स्वागतमा उपराष्ट्रपति हान झेङ...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

मधेशको सरकारलाई निरन्तरता दिने निर्णय, यथाशिघ्र विश्वासको मत लिइने

  जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र...

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

  काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको...

सार्वजनिक यातायातलाई मर्यादित र उच्चपदस्थले चढ्ने योग्य बनाउनुपर्छः सभापति गजुरेल

  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताउनुभएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक यातायातको सुधार नै...

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भेला बुटवलमा हुने

  राज्य पक्षबाट भइरहेको डोजर आतंक, जबर्जस्ती विस्थापन र उचित व्यवस्थापन बिनाको उठीबासका विरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आगामी जेठमा राष्ट्रिय भेला गर्ने भएका छन् । नेपालभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको हकहित र अधिकारका लागि आवाज उठाउने उद्देश्यले जेठ...

जेठ १३ देखि यार्सा सिजन सुरु: मुगुले तोक्यो प्रवेश शुल्क र समय सीमा

  मुगु — मुगुम कार्मारोङ गाउँपालिका ले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि आगामी जेठ १३ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भएको छ। गाउँपालिकाले एक महिनाका लागि संकलन अनुमति वितरण गर्ने तयारी पूरा गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

  काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो । इन्टर मियामीका लागि मेसीको ह्याट्रिकका अलावा...

खेल

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

  काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो । इन्टर मियामीका लागि मेसीको ह्याट्रिकका अलावा माटेओ सिलभेट्टी र जर्मन बेर्टेरामेले एक एक गोल गरेका थिए । सिन्सिनाटीका लागि केभिन डेनकी, पाभेल बुचा र एभान्डरले एक एक गोल गरेका थिए । यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १३ खेलमा २५ अंक भएको छ र दोस्रो...