गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनि आएको विषयमा कुनै सत्यता नरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमासञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँलेहालसम्म बाढी प्रभावित नागरिकको हेलिकप्टर...
-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट,...
धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार ११ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना,...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा...
-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...
खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।...
कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...
रौतहट, १४ असोज । अरब सागरमा भारतीय तटरक्षक बलले लागूऔषधविरुद्ध ठूलो कारबाही गर्दै अन्तर्राष्ट्रिय बजारमा करिब ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्य पर्ने लागूऔषध बरामद गरेको छ। भारतीय तटरक्षक बलले गुजरातको आतंकवाद निरोधी दस्ता (एटीएस) सँगको समन्वयमा लक्षद्वीपको पश्चिमी क्षेत्रमा पर्ने अरब सागरमा लागूऔषध तस्करीको ठूलो प्रयास विफल बनाएको हो। खुफिया सूचनाका आधारमा समुद्री तथा हवाई निगरानी बढाएको तटरक्षक...
काठमाडौं । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् । प्रतिवेदनअनुसार अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन् । यस अवधिमा हिमाल आरोहणबाट सरकारले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जानकारी दिएको छ । प्रतिवेदनअनुसार शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको आकर्षण मनास्लु हिमाल बनेको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि...