पृथ्वी राजमार्गमा आवागमनमा पूर्ण रुपमा रोक

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

गगन थापाले भने- अफवाहमा नलाग्नु, मेरो कुनै प्यानल वा गुट छैन !

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

भोटेकोशी बाढी : बागमती प्रदेशमा २३ सय परिवार विस्थापित, तीन सय उद्योगमा पौने तीन अर्बको क्षति

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-24 B.S./2026-10-10 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-06- 24 B.S. / 2026-10-10 A.D.) आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-19 B.S./2026-10-05 A.D.) https://www.arghakhanchi.com/2026/10/04/209057/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-20 B.S./2026-10-06 A.D.) https://www.arghakhanchi.com/2026/10/05/209233/ देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र,...

जिल्ला समाचार

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयले बनायो समिति

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका–२८ मा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । दुर्घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएपछि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका कार्यालय प्रमुखको संयोजकत्वमा छानबिन समिति...

विश्व समाचार

नाना पाटेकरको अन्तिम फिल्म हुनेछ ‘शक्ति शालिनी’, निधनअघि नै पूरा गरेका थिए सुटिङ

सञ्जय मिश्रा रौतहट २३ असोज। भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको पर्दामा अन्तिम झलक देख्न उनका प्रशंसकले अब उनको आगामी फिल्म ‘शक्ति शालिनी’ कुर्नुपर्ने भएको छ। करिब पाँच दशकदेखि हिन्दी सिनेमामा आफ्नो सशक्त अभिनयबाट अलग पहिचान बनाएका पाटेकरको यो फिल्म...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव

सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...

वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र

नुवाकोट । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालन गर्ने उद्देश्यले वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र पारिएको छ । रातीमा समेत कामलाई निरन्तरता दिइएको छ । बेलिब्रिज जडानको काम युद्धस्तरमा अघि बढाइएको र हालसम्म करिब आधा काम सम्पन्न...

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयले बनायो समिति

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका–२८ मा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । दुर्घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएपछि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका कार्यालय प्रमुखको संयोजकत्वमा छानबिन समिति...

सवारी चालक अनुमतिपत्रमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

नाना पाटेकरको अन्तिम फिल्म हुनेछ ‘शक्ति शालिनी’, निधनअघि नै पूरा गरेका थिए सुटिङ

सञ्जय मिश्रा रौतहट २३ असोज। भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको पर्दामा अन्तिम झलक देख्न उनका प्रशंसकले अब उनको आगामी फिल्म ‘शक्ति शालिनी’ कुर्नुपर्ने भएको छ। करिब पाँच दशकदेखि हिन्दी सिनेमामा आफ्नो सशक्त अभिनयबाट अलग पहिचान बनाएका पाटेकरको यो फिल्म उनको अभिनय यात्राको अन्तिम फिल्म बन्ने बताइएको छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार म्याडक फिल्म्सको ब्यानरमा निर्माण भएको हरर कमेडी फिल्म...

खेल

अर्घाखाँचीमा ‘स्व. रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना हुँदै, विजेतालाई एक लाख पुरस्कार

अर्घाखाँची, सन्धिखर्क। अर्घाखाँचीमा स्वर्गीय रमा देवीको स्मृतिमा ‘Late Rama Devi Memorial T10 Cricket Cup’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असोज २७ गतेदेखि सन्धिखर्कमा सुरु हुने आयोजकले जनाएको छ। क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन। प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लाई १५ हजार रुपैयाँ,...