काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो।...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् । करिब ४८ वर्षदेखि कम्युनिष्ट आन्दोलनका विभिन्न चरणमा निरन्तर सहभागी हुँदै आएका महराले लामो समयको राजनीतिक यात्रापछि अब स्वास्थ्य अवस्थाका कारण सक्रिय भूमिकाबाट अलग...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...
सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा...
चितवन । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल विहिबार बिहान उक्त नदिमा हाम फालेका थिए ।...
-अनिल नेपाली / arghakhanchi.com मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।...
-अनिल नेपाली, अर्घाखाँची डटकम। अर्घाखाँची । विश्व खडेरी विरुद्ध संघर्ष दिवसको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ। "स्वच्छ पानी, स्वस्थ जीवन हाम्रो अभियान" भन्ने नारासहित फुदबाङ्ग युवा समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। फुदबाङ्ग युवा...
कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...
काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...
काठमाडौं, असार । भारत आफ्नो विविधता र अद्वितीय सांस्कृतिक परम्पराका लागि विश्वव्यापी रूपमा परिचित छ। भारतका विभिन्न भागहरूमा बस्ने जनजातिहरूको चलन सामान्य समाजभन्दा धेरै फरक र रोचक छ। यस्तै एउटा अनौठो पक्ष छत्तीसगढको आदिवासी क्षेत्रहरूमा देखिन्छ, जहाँ विवाह अघि नै युवा पुरुष र महिलाहरूलाई एकअर्कालाई बुझ्न र आफ्नो जीवनसाथी छनौट गर्न पूर्ण स्वतन्त्रता दिइन्छ। यो यहाँको शताब्दीऔं पुरानो परम्पराले केटाहरू...
काठमाडौं, ४ असार । पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो महँगा घडी मात्र होइन, महँगा कारहरूको पनि शौकिन हुन्। बेलायती वेबसाइट द सनको रिपोर्ट अनुसार यी महान फुटबल खेलाडीसँग १९ करोड बढी मूल्यको घडी छ। रोनाल्डोकी प्रेमिका र पार्टनर जर्जिना रोड्रिगेजसँग ४९ करोड भन्दा बढी मूल्यको हीरा सेट रहेको छ। क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको जीवनशैली नेटफ्लिक्सको कार्यक्रम ‘आई एम जर्जिना’ मा प्रस्तुत गरिएको थियो । स्टीवन स्टोन ज्वेलर्सले जोडीको सबैभन्दा बहुमूल्य सम्पत्तिको मूल्याङ्कन गरेको थियो । यी वस्तुहरूमा क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको इन्गेजमेन्ट औंठी र उनीहरूको आकर्षक फ्र्याङ्क मुलर घडीहरू समावेश रहेका छन्। दुबै इन्गेजमेन्ट औंठीको मूल्य ६ करोड अनुमान...