भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

महागुरु फाल्गुनन्द जन्मजयन्ती आज मनाइदै

आज भाइटीका : बिहान ११ः०७ बजे उत्तम साइत, दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन् । जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३...

जिल्ला समाचार

अर्घाखाँचीमा नेवार समुदायले मनाए म्हः पूजा, (तस्बिर सहित)

-प्रेमनारायण आचार्य , अर्घाखाँची। अर्घाखाँची २४ कात्तिक । अर्घाखाँचीका नेवार समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको विशेष पर्व म्हः पूजा श्रद्धा, भक्ति र उल्लासका साथ मनाएका छन्। नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा जिल्लाका विभिन्न स्थानमा...

विश्व समाचार

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए ।...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोरङमा रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ

काठमाडौं । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट हत्या भएको हो ।...

फेटा अस्पताल उद्घाटन घटनाका घाइतेको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

रौतहट १९ कार्तिक। बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण खर्च जिम्मा लिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका...

थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु

काठमाडौँ । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले तिहार विशेष रैथाने मेला सुरु भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि काठमाडौँको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय...

पोखरामा पुष्प मेला सुरु, फूलमा आत्मनिर्भर बन्न जोड

पोखरा । नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आचार्यले...

अर्घाखाँचीमा नेवार समुदायले मनाए म्हः पूजा, (तस्बिर सहित)

-प्रेमनारायण आचार्य , अर्घाखाँची। अर्घाखाँची २४ कात्तिक । अर्घाखाँचीका नेवार समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको विशेष पर्व म्हः पूजा श्रद्धा, भक्ति र उल्लासका साथ मनाएका छन्। नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा जिल्लाका विभिन्न स्थानमा...

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट र संवाद गरेकी छन् । भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...

प्रवास समाचार

आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर: घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो। यसैगरी युरोपियन युरोको...

खेल

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन् । जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ । त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा...