अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

‘संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया सम्पन्न; देशव्यापी चलाइने

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-06 B.S./2026-09-22 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-06- 06 B.S. / 2026-09-22 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/15/205811/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-05-30 B.S./2026-09-15 A.D.) https://www.arghakhanchi.com/2026/09/14/205428/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/16/206056/ आज दिनभरका...

जिल्ला समाचार

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

विश्व समाचार

एसियाली खेलकुद: दोस्रो दिन २९ देशले जिते पदक, चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको दोस्रो दिनको प्रतिस्पर्धा सकिँदा २९ देशले पदक जितेका छन् । आधिकारिक पदक तालिकाअनुसार चीन २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित ३८ पदक जितेर शीर्ष स्थानमा छ । त्यस्तै आयोजक जापान ८ स्वर्ण,...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...

प्रवास समाचार

निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा

काठमाडौं, ५ असोज । अभिनेता निखिल उप्रेतीको अभिनय र निर्देशन रहेको चलिचत्र ‘आचार्य’ ले निकै ठूलो हाइप क्रियट गरेको छ । चलचित्रको ट्रिजर र ट्रेलर दुवैले युट्युबमा १० लाख भ्युज पाएको छ । ‘आचार्य’ को ट्रेलरले २४ घन्टामै १० लाख भ्युज पाएको हो । ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहेको छ । असोज ९...

खेल

अब नेपाली फुटबलको भविष्य के होला ?

  दिपक बास्तोला उर्लाबारी, ५ असाेज  नेपाली फुटबलको भविष्यलाई लिएर पछिल्लो समय खेलाडी, प्रशिक्षक, क्लब व्यवस्थापन र समर्थकहरूबीच गम्भीर चिन्ता बढेको छ। नेपाली फुटबलको सर्वोच्च नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको नेतृत्व विवाद, घरेलु प्रतियोगिताको अनिश्चितता र अन्तर्राष्ट्रिय फुटबल संस्थासँगको सम्बन्धमा उत्पन्न समस्याले नेपालको फुटबल विकासमा प्रश्न खडा गरेको छ। विगतमा राष्ट्रिय टोलीले हासिल गरेका उपलब्धि र खेलाडीले देखाएको संघर्षका बाबजुद फुटबल प्रशासनको अस्थिरताले अब नेपाली फुटबलको भविष्य कता जाने हो भन्ने प्रश्न उठेको छ। विगतको एन्फा : उपलब्धि र विवादको लामो यात्रा नेपालमा फुटबलको विकास लामो इतिहास बोकेको विषय हो। राष्ट्रिय फुटबल संघको स्थापना, अन्तर्राष्ट्रिय फुटबल...