पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा

पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा

दुबईका ब्यापारीले बनाए हिरा र सुनजडित विश्वकप ट्रफी

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

असार १५ किसानको श्रम, सङ्घर्ष र आत्मनिर्भरताको उत्सव हो- गगन थापा

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा)ले  अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गरेको आरोप लगाउनुभएको छ । नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको...

जिल्ला समाचार

कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको...

विश्व समाचार

पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा

काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक नतिजा निकालेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरी भएपछि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले...

काठमाडौँ महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन्...

बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख...

कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको...

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा

काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक नतिजा निकालेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआटबाट भएको थियो । त्यसमा पाराग्वेका गोलरक्षक ओरलान्डो गिल नायक बने । उनले दुई पेनाल्टी बचाए भने...

खेल

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा)ले  अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गरेको आरोप लगाउनुभएको छ । नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिनुभयो । उहाँले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गर्नुभयो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याउनु भयो । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको...