विष्णु पौडेलको रिटमा दीपक भट्टको फाइल झिकाउन आदेश

विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती

सरकारको हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो- ओली

औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड भाडा बक्यौता उठ्यो, नतिर्ने उद्योगको काटियो विद्युत

विश्वकपको नकआउटमा आजराति आइभोरी कोस्ट र नर्वे भिड्दै

साउदी अरबले ३३ नेपाली कैदीबन्दीलाई दियो माफी, छिट्टै नेपाल फर्किदै

काठमाडौं । साउदी अरबले ३३ नेपाली नागरिकको कैद माफ गरेको छ । रमजानको अवसरमा साउदी सरकारले जेलमा रहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त...

जिल्ला समाचार

कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको...

विश्व समाचार

भग्नावशेषमुनि पुरिएपछि मानिसहरू कति दिन बाँच्न सक्छन् ?

काठमाडौं । भूकम्पका कारण भवन भत्किएर मानिसहरू भग्नावशेषमा पुरिँदा उनीहरू कति समयसम्म जीवित रहन सक्छन् भन्ने प्रश्न हरेक ठूलो विपत्तिपछि उठ्ने गर्छ । हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि कम्तीमा ५८ हजार भन्दा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले...

काठमाडौँ महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन्...

बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख...

कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको...

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

भग्नावशेषमुनि पुरिएपछि मानिसहरू कति दिन बाँच्न सक्छन् ?

काठमाडौं । भूकम्पका कारण भवन भत्किएर मानिसहरू भग्नावशेषमा पुरिँदा उनीहरू कति समयसम्म जीवित रहन सक्छन् भन्ने प्रश्न हरेक ठूलो विपत्तिपछि उठ्ने गर्छ । हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि कम्तीमा ५८ हजार भन्दा बढी भवनमा क्षति पुगेको आँकडा बाहिर आएको छ भने उद्धार टोलीहरू भग्नावशेषमा पुरिएका मानिसको खोजीमा जुटेका छन् । विज्ञहरूका अनुसार...

खेल

विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भोली बिहान फ्रान्सले स्विडेनको चुनौती सामना गर्दैछ ।  न्यूजर्सी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ । यस खेलको विजेताले अन्तिम १६ मा पाराग्वेको सामना गर्ने छ । फ्रान्स यसपटक उत्कृष्ट लयसहित नकआउट चरणमा पुगेको छ । प्रशिक्षक डिडिएर डेसचाम्प्सको टोलीले समूह ‘आई’ का सबै तीन खेल जित्दै शतप्रतिशत नतिजासहित शीर्ष स्थान हासिल गर्‍यो । सेनेगल, इराक र नर्वेलाई पराजित गरेको फ्रान्सले सन् १९९८ पछि पहिलो पटक विश्वकपको समूह चरणका सबै खेल जित्ने उपलब्धि हासिल गरेको हो । सन् १९९८ मा कप्तानका रूपमा फ्रान्सलाई विश्वविजेता बनाएका...