त्रिपुरेश्वर बस आगलागी प्रकरण : गम्भीर घाइते चालक दावा लामाको निधन

प्रधानमन्त्री शाह आज अमेरिका जादै

अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

त्रिपुरेश्वर बस आगलागी प्रकरण : गम्भीर घाइते चालक दावा लामाको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा आगो लाग्दा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे स्थायी घर भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरीले पुष्टि गरेको छ।...

जिल्ला समाचार

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

विश्व समाचार

आज विश्व गैँडा दिवस

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २२ मा विश्व गैँडा दिवस मनाइन्छ । गैँडाको संरक्षण, उनीहरूमाथि रहेका जोखिम र प्राकृतिक वातावरणमा उनीहरूको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइन्छ । सन् २०२६ को विश्व गैँडा दिवसको नारा ‘पाँचै प्रजातिलाई बचाऔँ’...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...

प्रवास समाचार

जहीर खान बने चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक

काठमाडौँ । भारतीय पूर्व तीव्र गतिका बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक बनेका छन् । उनले सन् २०२७ को आइपिएलबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । जहीरले १६ वर्षसम्म टोलीको मुख्य प्रशिक्षक रहेका स्टेफन फ्लेमिङको स्थान लिएका हुन् । फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक उपाधि जितेको थियो । ४७ वर्षीय जहीरले खेलाडीका रूपमा १४...

खेल

जहीर खान बने चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक

काठमाडौँ । भारतीय पूर्व तीव्र गतिका बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक बनेका छन् । उनले सन् २०२७ को आइपिएलबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । जहीरले १६ वर्षसम्म टोलीको मुख्य प्रशिक्षक रहेका स्टेफन फ्लेमिङको स्थान लिएका हुन् । फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक उपाधि जितेको थियो । ४७ वर्षीय जहीरले खेलाडीका रूपमा १४ वर्ष बिताएका थिए । सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । यसअघि उनी लखनउ सुपर जायन्ट्सका मेन्टर तथा मुम्बई इन्डियन्सको व्यवस्थापन टोलीमा आबद्ध थिए । मुख्य प्रशिक्षकका रूपमा भने चेन्नई उनको पहिलो जिम्मेवारी हो...