काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको...
एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह अर्घाखाँची डटकम । अर्घाखाँची। अर्घाखाँचीको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर डुबानमा परेको भन्ने आशयको कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...
काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यस प्रकरणमा एक लाख ९१...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला,...
मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...
एआईबाट ‘सुपादेउराली डुब्यो’ भन्ने भ्रम फैलाउनेलाई कानुनी कारबाहीको चेतावनी, धार्मिक आस्था र अर्घाखाँचीको पहिचानमाथि खेलवाड नगर्न संरक्षण समितिको आग्रह अर्घाखाँची डटकम । अर्घाखाँची। अर्घाखाँचीको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर डुबानमा परेको भन्ने आशयको कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...
धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...
काठमाडौं, २६ असार । ‘उनीहरूलाई यो सुन्दर खेलको वास्ता छैन, उनीहरूलाई फुटबलको सौन्दर्य वा शैलीको कुनै पर्वाह छैन, मेरो पालामा, हामी सोचेर खेल्थ्यौं र खेलमा केही कलात्मकता पनि पस्कन्थ्यौं।’ सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप, जुन जर्मनीले जितेको थियो, अघि सर्वकालीन महान् खेलाडी मानिने पेलेले व्यक्त गरेका यी भनाइहरूले विश्वकै सबैभन्दा लोकप्रिय खेलको वर्तमान अवस्थाबारे धेरै कुरा प्रस्ट पारिदिएको छ।...
काठमाडौं, २६ असार । न्युयोर्कमा हुने सन् २०२६ को विश्वकपको समापन समारोहमा ‘हाफ टाइम प्रफोमेन्स’ दिने चर्चित कलाकारहरूको सूचीमा जस्टिन बिबर पनि थपिएका छन्। यो क्यानेडियन पप स्टारले १९ जुलाईमा हुने प्रतियोगिताको पहिलो ‘सुपर बाउल’ शैलीको हाफ टाइम शोमा म्याडोना, शाकिरा र के पप समूह बीटीएससँगै प्रस्तुति दिनेछन्। फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिने ११ मिनेटको यस प्रस्तुतिमा बर्ना बोय, गुस्ताभो डुडामेल, कोल्डप्लेसँगको सहकार्यमा पीएस २२ कोरस र ‘सेसमे स्ट्रिट’ का मपेट्स पनि देखिनेछन्। ‘फिफा विश्वकपले संसारलाई यस्तो तरिकाले एकताबद्ध गर्छ जुन अरू कुनै कुराले गर्न सक्दैन्’ बिबरले भने। यसअघि वसन्त ऋतुमा ‘युकोन’ र ‘पिचेज’ जस्ता...