काठमाडौं, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेपछि यसबारे व्यापक चर्चा परिचर्चा र टीकाटिप्पणी भइरहेका छन् । बालेनको भाषणलाई लिएर केहीले सर्मथन र केहीले विरोध गरिरहेका छन् । धेरैजसोले बालेनले समय...
स्याङ्जा । स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा आज अविरल वर्षाका कारण माथिबाट पहिरोसहित खयरको रुख ढल्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि राम्दीस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...
काठमाडौं । लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र शतर्कता अपनाउन सरकारले नागरिकहरूमा आग्रह गरेको छ ।...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...
काठमाडौँ । अमेरिकाको एटलान्टा चिडियाखानामा केही दिनमै दुईवटा विशाल पाण्डा नयाँ बासस्थानका रूपमा पुग्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको स्वागत समारोहमा बोल्दै यसको जानकारी दिएका हुन् । चीन वन्यजन्तु संरक्षण संघ र एटलान्टा चिडियाखानाबीच गत वर्ष विशाल पाण्डाको संरक्षण तथा अनुसन्धानमा नयाँ चरणको अन्तर्राष्ट्रिय सहकार्य सुरु गर्ने सम्झौता भएको थियो...
काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी...