आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

बालेनले टेलीप्रम्प्टर हेरेर भाषण गरे, समर्थकहरू भने फरर बोलेको भन्दै हौसिए

अफगानिस्तानलाई हराउदै एसियाली खेलकुदको क्रिकेटमा नेपालको विजयी शुरुवात

‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

राष्ट्रसंघमा प्रधानमन्त्री साहले भने–‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

काठमाडौं, ९ असोज । आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने भएको छ । तर अन्य प्रदेशमा भने मंगलबारसम्मै वर्षा हुने प्रक्षेपण गरिएको छ । नेपालमा हाल मनसुनको सक्रिय उत्तरार्ध चरणसँगै बंगालको खाडीबाट आएको न्यूनचापीय प्रणाली र सुदूरपश्चिममा रहेको कमजोर पश्चिमी...

जिल्ला समाचार

अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

स्याङ्जा । स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा आज अविरल वर्षाका कारण माथिबाट पहिरोसहित खयरको रुख ढल्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि राम्दीस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी...

विश्व समाचार

चीनले अमेरिकालाई दुई पाण्डा दिदै, एटलान्टा चिडियाखानामा राखिने

काठमाडौँ । अमेरिकाको एटलान्टा चिडियाखानामा केही दिनमै दुईवटा विशाल पाण्डा नयाँ बासस्थानका रूपमा पुग्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको स्वागत समारोहमा बोल्दै यसको जानकारी दिएका हुन् । चीन वन्यजन्तु संरक्षण...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

वर्षाका कारण फोहर ढुवानी र व्यवस्थापन कार्य रोकियो, घरमै सुरक्षित राख्न महानगरको आग्रह

काठमाडौं । लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह

देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र शतर्कता अपनाउन सरकारले नागरिकहरूमा आग्रह गरेको छ ।...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

चीनले अमेरिकालाई दुई पाण्डा दिदै, एटलान्टा चिडियाखानामा राखिने

काठमाडौँ । अमेरिकाको एटलान्टा चिडियाखानामा केही दिनमै दुईवटा विशाल पाण्डा नयाँ बासस्थानका रूपमा पुग्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको स्वागत समारोहमा बोल्दै यसको जानकारी दिएका हुन् । चीन वन्यजन्तु संरक्षण संघ र एटलान्टा चिडियाखानाबीच गत वर्ष विशाल पाण्डाको संरक्षण तथा अनुसन्धानमा नयाँ चरणको अन्तर्राष्ट्रिय सहकार्य सुरु गर्ने सम्झौता भएको थियो...

खेल

अफगानिस्तानलाई हराउदै एसियाली खेलकुदको क्रिकेटमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  । त्यसैगरी...