काठमाडौं । भोटेकोशी–त्रिशूली बाढी नेपालका लागि केवल ठूलो प्राकृतिक विपत्ति रहेन । यसले नेपालको जलवायु जोखिम, हिमाली क्षेत्रमा बढ्दो विपत्ति र कमजोर मुलुकले बेहोर्नुपरेको आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय बहसको विषय बनाएको छ । भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी बाढीपछि...
अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...
हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...
काठमाडौं । भोटेकोशी–त्रिशूली बाढी नेपालका लागि केवल ठूलो प्राकृतिक विपत्ति रहेन । यसले नेपालको जलवायु जोखिम, हिमाली क्षेत्रमा बढ्दो विपत्ति र कमजोर मुलुकले बेहोर्नुपरेको आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय बहसको विषय बनाएको छ । भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी बाढीपछि नेपालले उद्धार र राहतसँगै कूटनीतिक तहमा पनि आफ्नो आवाज बलियो बनाउँदै आएको थियो । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक प्रतिनिधिलाई...
काठमाडौं, १० असोज । इंग्ल्यान्डका पूर्व फरवार्ड एन्डी क्यारोलले आफ्नो आत्मकथामा सन् २०२१ मा एक पुरुषबाट आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेका छन्। ३७ वर्षीय क्यारोलले 'ओनिङ इट' नामक आफ्नो पुस्तकमा यस घटनाको विवरण समावेश गरेका छन्। यौन दुर्व्यवहारका पीडित भएकाले क्यारोललाई स्वतः आफ्नो पहिचान गोप्य राख्ने अधिकार प्राप्त थियो। क्यारोलले बताएअनुसार यो घटना न्युकासलमा उनको दोस्रो कार्यकाल चलिरहँदा उनकै घरमा भएको थियो। घटनामा संलग्न व्यक्ति, जो त्यसबेला घरबाहिर रहेकी उनकी पूर्व-साथी (पार्टनर) का साथी थिए, लाई पछि अदालतमा क्यारोलले बयान दिएपछि तीन वर्षको जेल सजाय सुनाइएको थियो। लिभरपुल र वेस्ट ह्यामका पूर्व स्ट्राइकर, जो हाल 'नेशनल लिग साउथ' क्लब ड्यागेनहम...