नेपालमा नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्न शुरु, प्रतिगोटा लागतमा उल्लेख्य गिरावट

साउदी अरबको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र र ड्रोन प्रहार

नारायणगढ- मुग्लिन सडकमा पहिरो हटाइएपछि दुईतर्फी सवारी सञ्चालन

विश्वकपको उपाधिका बलिया दाबेदार फ्रान्स र स्पेनबीच सेमिफाइनलमा भिडन्त

११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढ्यो

आईएमई लाइफको २.८६ करोड कित्ता सेयरको लक–इन आजदेखि समाप्त

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ठूलो परिमाणमा रहेको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ। यससँगै कम्पनीका संस्थापक तथा कर्मचारीको नाममा रहेको कुल २ करोड ८६ लाख कित्ता सेयर अब कारोबारका लागि खुला हुने भएको छ। लक–इन अवधि...

जिल्ला समाचार

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...

विश्व समाचार

मध्यपूर्वमा तनाव थप चुलियो, मिसाइल हमलामा एक भारतीय नाविकको मृत्यु

काठमाडौँ । अमेरिकाले मंगलबार बिहान इरानमाथि पुनः व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलडमरूमध्यमा इरानविरुद्धको नाकाबन्दी पुनः लागू गरेको घोषणा गरेका छन् । अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार आक्रमणको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

स्वास्थ्य चौकीबाट नगर अस्पताल, जसले गरिरहेको छ धेरैको भरथेक

 मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...

बीपी राजमार्गमा सवारी आवागमन सुचारु

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु...

पोखरामा चम्किलो ढुंगा देखाएर बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...

अर्घा–खाँचीको ऐतिहासिक “सन्धि स्थल ” सन्धिखर्कमा राजाहरूको सालिक स्थापना, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अपेक्षा

अर्घा–खाँचीको ऐतिहासिक सन्धि स्थलमा राजाहरूको सालिक स्थापना, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अपेक्षा - केशव पन्थी, अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। अर्घा र खाँचीका तत्कालीन राजाहरूले सन्धि गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सन्धिखर्कमा दुवै राजाको सालिक स्थापना गरिएको छ। इतिहास संरक्षण, स्थानीय...

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६...

प्रवास समाचार

मध्यपूर्वमा तनाव थप चुलियो, मिसाइल हमलामा एक भारतीय नाविकको मृत्यु

काठमाडौँ । अमेरिकाले मंगलबार बिहान इरानमाथि पुनः व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलडमरूमध्यमा इरानविरुद्धको नाकाबन्दी पुनः लागू गरेको घोषणा गरेका छन् । अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनुका साथै हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो । ट्रम्पले...

खेल

विश्वकपको उपाधिका बलिया दाबेदार फ्रान्स र स्पेनबीच सेमिफाइनलमा भिडन्त

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा आजराती फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको डलास रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आजराती १२: ४५ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार मानिएका यी टोलीबीचको प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ । यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै यस विश्वकपमा लगातार छैटौं जित निकालेको थियो । अब स्पेनलाई पराजित गर्न सके फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो युरोपेली टोली बन्नेछ । यसअघि इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार...