काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले राज्य संकटमा रहेको भन्दै निराशाको राजनीति नगर्न सबैलाइ आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले देश संकटमा रहेकाले सबै एकजुट भएर समस्याको समाधान गर्न आग्रह...
– अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला नेता, अग्रज समाजसेवी तथा शिक्षाप्रेमी ऋषव अधिकारीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान ७० वर्षको उमेरमा दुःखद निधन भएको छ। स्वर्गीय अधिकारी केही...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...
काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...
बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...
– अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला नेता, अग्रज समाजसेवी तथा शिक्षाप्रेमी ऋषव अधिकारीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान ७० वर्षको उमेरमा दुःखद निधन भएको छ। स्वर्गीय अधिकारी केही...
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा, विश्वविद्यालयको जग्गा तथा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विषयमा तीनवटा समिति गठन गरेको छ । परिषद्को निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोगबारे छानबिन गरी प्रतिवेदन पेस गर्न प्राध्यापक डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम...
काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा मंगलबार सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाएको थियो । हङकङको ब्याटिंग लाइन ध्वस्त गर्न नेपाली बलर सोनी पाख्रिनले ४ विकेट लिएकी थिइन् भने मनिषा उपाध्यायले २ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्बाधिक ९० रन बनाएकी थिइन् भने सावित्री धामीले ५२ रन...