यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

सरकारी विज्ञापन निजी मिडियामा निषेधको सरकारको निर्णय सर्वोच्चद्धारा खारेज

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ महाराज’

नेपालमा नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्न शुरु, प्रतिगोटा लागतमा उल्लेख्य गिरावट

साउदी अरबको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र र ड्रोन प्रहार

सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार क्षेत्र विकासका लागि कोशेढुङ्गा भएको बताएको छ । मङ्गलवार महासङ्घका महासचिव शिवहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा ऐनको दोस्रो संशोधन जारी गरेको सरकारप्रति आभार व्यक्त गर्दै उक्त संशोधनले पूर्वाधार विकासको क्षेत्रमा देखिएका समस्या हल हुने विश्वास...

जिल्ला समाचार

सन्धिखर्क–५ का वडाध्यक्ष, नेपाली कांग्रेसका जिल्ला नेता तथा समाजसेवी ऋषव अधिकारीको ७० वर्षको उमेरमा निधन

– अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला नेता, अग्रज समाजसेवी तथा शिक्षाप्रेमी ऋषव अधिकारीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान ७० वर्षको उमेरमा दुःखद निधन भएको छ। स्वर्गीय अधिकारी केही...

विश्व समाचार

हर्मुज आक्रमणमा आफ्ना नागरिकको मृत्युपछि भारतले इरानसँग माग्यो स्पष्टीकरण

काठमाडौँ । हर्मुज जलडमरूमध्यमा संयुक्त अरब इमिरेट्सका दुई तेल ट्याङ्करमाथि भएको क्षेप्यास्त्र आक्रमणपछि भारतले इरानसँग कडा असन्तुष्टि जनाएको छ । भारत सरकारले मंगलबार बिहान इरानका उपराजदूत मोहम्मद जवाद हुसेनीसहित इरानी कूटनीतिज्ञहरूलाई नयाँ दिल्लीस्थित परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाबारे औपचारिक स्पष्टीकरण मागेको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

स्वास्थ्य चौकीबाट नगर अस्पताल, जसले गरिरहेको छ धेरैको भरथेक

 मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...

बीपी राजमार्गमा सवारी आवागमन सुचारु

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु...

पोखरामा चम्किलो ढुंगा देखाएर बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...

सन्धिखर्क–५ का वडाध्यक्ष, नेपाली कांग्रेसका जिल्ला नेता तथा समाजसेवी ऋषव अधिकारीको ७० वर्षको उमेरमा निधन

– अर्घाखाँची डटकम। अर्घाखाँची, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला नेता, अग्रज समाजसेवी तथा शिक्षाप्रेमी ऋषव अधिकारीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान ७० वर्षको उमेरमा दुःखद निधन भएको छ। स्वर्गीय अधिकारी केही...

कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...

प्रवास समाचार

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

काठमाडौं, ३० असार। अभिनेत्री काजल कर्णले आफु माथी रंगभेद भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। उनले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको आरोप लगाउँदै मंगलबार उनले चलचित्र कलाकर संघमा उजुरी दिएकी हुन्। कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन्। उजुरीमा उनले चलचित्रको सुटिङ सेटमा रहदाँ आफूमाथि दुर्व्यवहार भएको जनाउँदै सामाजिक सञ्जालमार्फत घटनामा संलग्न व्यक्ति तथा निर्माण...

खेल

मेसीका लागि विश्वकपमा इङल्याण्डविरुद्धको सेमिफाइनल खेल किन छ विशेष ?

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको अर्को ऐतिहासिक उपलब्धिको संघारमा पुगेका छन् । अमेरिकाको एटलान्टामा हुने फिफा विश्वकप फुटबलको सेमिफाइनलमा उनले पहिलो पटक इङल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् । दुई दशकभन्दा बढी समयदेखि अर्जेन्टिनाको प्रतिनिधित्व गरिरहेका मेसीले विश्वकप जित्ने अन्य सबै प्रमुख राष्ट्रविरुद्ध खेले पनि इङल्याण्डसँग भने अहिलेसम्म कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यसपटक दुवै टोलीबीचको भेट विश्वकपको फाइनल यात्रा तय गर्ने निर्णायक खेल हुनेछ । मेसीले इङल्याण्डविरुद्धको खेल आफ्ना लागि विशेष रहेको बताएका छन् । उनले भने- 'यो खेल मेरा लागि निकै विशेष छ, किनभने म पहिलो पटक इङल्याण्डविरुद्ध खेल्दै छु । इङल्याण्डबाहेक...