काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष जेल सजायँ तोकिएको छ।स जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाए अनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय भोग्नु पर्ने...
काठमाडौं, ३० असार । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले आज सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोके अनुसार रायमाझीले...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...
काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...
बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...
काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले दुई वर्ष कैद सजाय भोग्नु पर्ने भएको छ । मंगलबार जिल्ला अदालत, काठमाडौँले खाणलाई २० हजार जरिवानसहित २ वर्ष कैद सजाय सुनाएको हो। नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका लागि...
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...
कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
काठमाडौँ । थाइल्यान्डको बैंककमा आयोजना हुने एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ। जुलाई १७ देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६ पुरुष र १० महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी, रेवन्तबहादुर श्रेष्ठ, आभा वैद्य, आध्याश्री जोशी,...
काठमाडौँ । थाइल्यान्डको बैंककमा आयोजना हुने एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ। जुलाई १७ देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६ पुरुष र १० महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी, रेवन्तबहादुर श्रेष्ठ, आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले रहेका छन् । टोलीको नेतृत्व राजु महर्जनले गर्नेछन् भने प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् । प्रतियोगितामा सहभागी...